सिक्सजी प्रविधिमा अनुसन्धान गर्न भारतमा सरकारी कम्पनीलाई अनुमति

२६ आश्विन २०७८, मंगलवार

छिमेकी देश भारतमा व्यावसायिकरुपमा अझै ५ जी नेटवर्क शुरु भएको छैन् तर भारतीय सरकारले सिक्स जी परीक्षणको लागी तयारी शुरू गरेको छ। भारतको दूरसञ्चार विभागले यसको परीक्षणको जिम्मा सरकारी दूरसञ्चार […]

सिक्सजी नेटवर्क विकासको लागी जापान र फिनल्यान्डले सहकार्य गर्ने

१ असार २०७८, मंगलवार

जापान र फिनल्यान्डका टेलिकम समूहहरूले सिक्स जी नेटवर्किङ्गको विकासको लागि सहकार्य गर्ने भएका छन्। यसमा मापदण्ड तय गर्न सहयोग पुर्‍याउन र चीनसँगको दौडमा दूरसञ्चार प्रविधिको छैठौं पुस्ताको अनुसन्धान र विकासमा […]

ह्वावे सन् २०३० सम्ममा सिक्स जी प्रविधि ल्याउने योजनामा

३ बैशाख २०७८, शुक्रबार

चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेले सन् २०३० सम्ममा सिक्सजी प्रविधि ल्याउने योजनामा रहेको छ। ह्वावेले केही दिनअघि गरेको ग्लोबल एनालिस्ट कन्फ्रेन्समा कम्पनीका रोटेटिङ अध्यक्ष एरिक सुले सिक्सजी सार्वजनिक गर्ने […]

बेलायतले घरेलु वाईफाईको लागि सिक्सजी स्पेक्ट्रम खुला गर्यो

१२ श्रावण २०७७, सोमबार

बेलायतको नियामक निकाय अफकमले ६ जीको लागि थप स्पेक्ट्रम खाली गर्ने घोषणा गरेको छ । अफकमले सन् २०२० को सुरुमा गरेको परामर्शपछि वायरलेस वाईफाई सेवाहरूको लागि अधिक स्पेक्ट्रम खाली गर्न […]

चाइना यूनिकम र जेडटिई मिलेर ६जी प्रविधिमा अनुसन्धान गर्ने, १ टिबी प्रतिसेकेण्ड डाटा रेटको लक्ष्य

६ जेष्ठ २०७७, मंगलवार

गएको आईतवार अर्थात मे १७ तारिखका दिन मनाईएको विश्व दूरसञ्चार दिवसको अवसरमा चाइना यूनिकम र जेडटिईले ६जीको लागि संयुक्त रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । सो रणनीतिक सहकार्यअन्तरगत दुबै […]

जापानले ६जी प्रविधिको विकास गर्न लगानी गर्ने, सन् २०३० भित्र ६जी प्रविधि हासिल गर्ने योजना

६ माघ २०७६, सोमबार

काठमाडौं । विश्वभर भर्खरै ५जी प्रविधि र नेटवर्कको शुरुवात भईरहेको बेलामा विभिन्न देशहरुले अर्को पुस्ताको प्रविधि अर्थात ५जी प्रविधिको अनुसन्धान शुरु गरिसकेका छन् । सोहि दौडमा जापान पनि लागेको छ […]

नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

२ असार २०७६, सोमबार

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी एसके टेलिकमले सिक्सजी वायरलेस नेटवर्कको अनुसन्धान तथा विकासको लागि नोकिया र एरिक्सनसँग सहकार्य गर्ने भएको छ । सो टेलिकम कम्पनीले आगामी पुस्ताको नेटवर्कको लागि […]