कुलप्याडको ‘कुल प्ले सिक्स’ बजारमा, १३ मेगापिक्सेलको ड्यूल क्यामरा र ६ जीबी र्याम

२४ माघ २०७४, बुधबार

काठमाडौं, २४ माघ । कुलप्याड मोबाइलले नेपालमा १ वर्ष पुरा गरेको अवसर पारेर कम्पनीले नयाँ स्मार्टफोन कुल प्ले ६ (Coolpad Cool Play 6) सार्वजनिक गरेको छ । एक्स्ट्रिम गेम स्मार्टफोनको […]