Tag Archives: 5G network

जेडटिईले ‘ए’ वर्गको शेयर बेचेर ५जी नेटवर्कको अनुसन्धान र विकासमा लगानी गर्ने

काठमाडौं । टेलिकम उपकरण निर्माता जेडटिई कर्पले आफ्नो ‘ए’ वर्गको शेयरहरु बिक्री गरेर १.७ अर्ब डलर कमाउने लक्ष्य लिईएको बताएको छ । कम्पनीले आफ्नो शेयरहरु प्राइभेट प्लेसमेन्टसहित बेचेर त्यसबाट हुने आम्दानी ५जी नेटवर्कहरुको विकास र अनुसन्धानमा खर्च गर्ने साथै वर्किंग क्यापिटलको रुपमा प्रयोग गर्ने बताएको छ । चिनियाँ टेलिकम कम्पनीले बिहिबार ३८१.०९८ लाख ए शेयरहरु जारी गर्ने अथवा कुल जारी ...

Read More »

चीनमा ५जी स्मार्टफोनको बजार बढ्दो, डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन बिक्री

काठमाडौं । चीनमा टेलिकम अपरेटरहरुले ५जी नेटवर्क र सर्भिस लन्च गरेसँगै सन् २०१९ को डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोनहरु प्रयोगमा आएका छन् । चाइना इन्फर्मेसन एण्ड कम्यूनिकेसन टेक्नोलोजी एकेडेमीले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन आपूर्ति भएको छ भने सो महिनमा ११ वटा नयाँ ५जी मोबाइल फोनहरु लिस्टेड भएका थिए । ...

Read More »

नोकियाले ५जी नेटवर्क निर्माणको ६३ वटा व्यवसायीक सम्झौता हात पारेको घोषणा

काठमाडौं । टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी नोकियाले विश्वभर ५जी नेटवर्कको कामको लागि ६३ वटा ठेक्का हात पारेको घोषणा गरेको छ । फिनिस कम्पनीले ईण्ड टू ईण्ड ५जी सोलुसनको डेलिभरीमा ग्लोबर लिडरको रुपमा स्थापित गर्दै लगेको छ । कम्पनीले ५जी कन्ट्र्याक्टको लागि एटि एण्ड टी, कोरिया टेलिकम, एल यूप्लस, एनटिटि डोकोमो, एसके टेलिकम, सफ बैंक, स्प्रीन्ट, एटिसी, टि मोबाइल यूएस, ...

Read More »

सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो अवधिसम्म २ अर्ब ६० करोड भन्दा बढि सेवाग्राहीहरु हुने छन् । हालै सार्वजनिक भएको एरिक्सन मोबिलिटी रिपोर्टअनुसार २०२५ सम्ममा औसत मोबाइल डाटा उपभोगमा पनि वृद्धि हुनेछ । यस्तो वृद्धि ७.२ ...

Read More »

कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ । मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित अन्तरिक्षमा ३६ हजार किलोमिटर माथि रहेको मुगुंगवा ६ स्याटेलाइटमा डाटा ट्रान्सफर गरेको हो । यो सफलतापछि टेल्को केटीले मिडिया फाइलहरु एकैपटक विभिन्न डिभाइसहरुमा ट्रान्सफर गर्न स्याटेलाइटलाई ब्याकहलको रुपमा प्रयोग गर्न ...

Read More »

५जी मोबाइल नेटवर्कको लागि आईटियूद्धारा नयाँ ब्याण्ड पहिचान

काठमाडौं । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले ५जी मोबाइल नेटवर्कका लागि नयाँ ब्याण्ड पहिचान गरेको छ । हालै आयोजना भएको वल्र्ड रेडियोकम्यूनिकेसन कन्फ्रेन्स २०१९ मा विभिन्न देशका विज्ञहरुले नयाँ अतिरिक्त रेडियो फ्रिक्वेन्सी ब्याण्ड इन्टरनेशनल मोबाइल टेलिकम्यूनिकेसन्स(आईएमटी) को लागि पहिचान गरेका हुन् । आईटियूले नयाँ पहिचान गरेका फ्रिक्वेन्सी ब्याण्डहरुमा २४.२५ देखि २७.५गीगाहर्ज, ३७देखि ४३.५ गीगाहर्ज, ४५.५ देखि ४७ गीगाहर्ज, ४७.२ देखि ४८.२ गीगाहर्ज ...

Read More »

चीनले यो वर्षभित्रमा १ लाख ३० हजार वटा ५जी बेस स्टेशन जडान गर्ने

काठमाडौं । चीनको बेईजिङ्गमा आयोजित ५जी कन्भेन्समा चीनका इन्डस्ट्री एण्ड टेक्नोलोजी मिनिस्तर मोआओ वेईले देशभर १ लाख १३ हजार ५जी बेस स्टेशनहरु जडान भईसकेको जानकारी दिएका छन् । उनकाअनुसार यो वर्षको अन्त्यसम्ममा त्यसलाई बढाएर १ लाख ३० हजारभन्दा बढि पुर्याउने लक्ष्य रहेको छ । चीनमा पछिल्लो दिनमा ५जी टेक्नोलोजी तिब्ररुपमा वृद्धि भईरहेको छ भने चीन सरकारसहित अन्य ग्लोबल कम्पनीहरु तथा ...

Read More »

नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० औं ५जी नेटवर्क सम्झौता गरेको छ । नोकियाले यसअघि नै विश्वभर ५जी नेटवर्कमा १६ वटा नेटवर्कलाई लाइभ गरिसकेको छ । डोकोमोसँगको सम्झौतामार्फत नोकियाले आइल्याण्ड अफ दि मरिआनाजमा इन्टरप्राइजेज ग्राहकहरुलाई व्यवसायीक ...

Read More »

कोरियामा ५जी प्रयोगकर्ताहरु ५० लाख पुग्ने, टेलिकम कम्पनीहरुको प्रति ग्राहक आम्दानीमा पनि वृद्धि

काठमाडौं । सन् २०१९ को अन्त्यसम्ममा दक्षिण कोरियामा ५जी सेवा दिने ग्राहकहरुको संख्या ५० लाख नाध्ने अनुमान गरिएको छ । सामसंग इलेक्ट्रोनिक्सकाअनुसार जुलाईको अन्त्यमा ४० लाख ग्राहकहरुको वृद्धिदर सकारात्मक देखिएपछि ५० लाख नाध्ने अनुमान गरिएको हो । ‘कोरियामा तिब्रगतिमा निर्माण भएको ५जी नेटवक्र्सले गर्दा ५जी प्रयोगकर्ताहरुको संख्या वृद्धिमा सहयोग गरेको हो,’ सामसंग आर एण्ड डी इन्स्टिच्यूट चाइना बेईजिंगका अध्यक्ष दाइजुन ...

Read More »

अमेरिका, चीन, जापान र कोरियाले ५जी बजारमा नेतृत्व लिने, १ अर्ब ५७ करोड मानिस जोडिने अपेक्षा

काठमाडौं । विश्वभर तिब्रताका साथ ५जी टेक्नोलोजीको बिस्तार र जडान हुँदैछ । विकसित केहि मुलुकहरुमा यो प्रविधि संचालनमा आईसकेको छ भने केहि मुलुकहरु ५जी नेटवर्कको जडानमा व्यस्त छन् । ५जी जडान र प्रयोगसँगसँगै यसको अवस्था के हुन्छ भन्ने प्रक्षेपणसहितको रिपोर्टहरु पनि आईरहेका छन् । यसै सन्दर्भमा हालै सार्वजनिक एक रिपोर्टले सन् २०२५ सम्ममा तिब्रगतिको ५जी मोबाइल नेटवर्कमा आबद्ध भएका सेवाग्राहीहरुमध्ये ...

Read More »