भारतमा सेप्टेम्बरदेखि ५जीको परीक्षण हुनसक्ने, चिनियाँ कम्पनीहरुलाई सहभागी हुन रोक

३२ श्रावण २०७७, आईतवार

भारतले नयाँ पुस्ताको प्रविधिमा आधारित मोबाइल सेवा संचालन गर्ने योजना लिएकोछ । भारतको टेलिकम क्षेत्रलाई नयाँ टेक्नोलोजीतर्फ पुर्‍याउन ५जी सेवामा द्रुत गतिमा प्रगति भइरहेको बताईएको छ। ५जीको परीक्षण अर्को महिना […]