काठमाडौं । आगामी साता लन्च हुने तयारीमा रहेको शाओमीको रेडमी के३० सिरिजमा कम्पनीले क्वालकमको भर्खर मात्रै सार्वजनिक भएको स्न्यापड्रागन ७६५जी चीपसेट प्रयोग हुने भएको छ । कम्पनीले डिसेम्बर १० तारिखमा रेडमीको सो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्दैछ । सो स्मार्टफोनमा क्वालकमको नयाँ चीपसेट हुनेछ जसमा मल्टिमोड ५जी इन्टिग्रेसन रहनेछ । जसले ३.७ गीगाबाईट प्रति सेकेण्डको दरमा डाउनलोड स्पीड दिन्छ । ...
Read More »Tag Archives: #5G
टी-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर एकैपटक ५जी नेटवर्क शुरु
काठमाडौं । अमेरिकी टेलिकम अपरेटर टी-मोबाइलले आफ्नो ५जी नेटवर्क आधिकारीकरुपमा देशभर शुरु गरेको छ । टी-मोबाइलले ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर ५जी सेवा शुरु गरेको हो । यसअघि केहि वर्षअगाडि नै मोबाइल क्यारियरले निकै ठूलो रकम तिरेर ५जीको स्पेक्ट्रम हासिल गरेको थियो । अमेरिकामा ओटिए टिभी स्टेशनहरुले यस्तो प्रकारको फ्रिक्वेन्सीहरु प्रयोग गर्ने गर्दछन् । टी-मोबाइलको ५जी नेटवर्कले अमेरिकाका ५,००० भन्दा बढि ...
Read More »सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने
काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो अवधिसम्म २ अर्ब ६० करोड भन्दा बढि सेवाग्राहीहरु हुने छन् । हालै सार्वजनिक भएको एरिक्सन मोबिलिटी रिपोर्टअनुसार २०२५ सम्ममा औसत मोबाइल डाटा उपभोगमा पनि वृद्धि हुनेछ । यस्तो वृद्धि ७.२ ...
Read More »रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन एक्स५० फाइभजी ल्याउँदै, ड्यूल सेल्फी क्यामरा हुने
काठमाडौं । ओपोको सब ब्राण्ड रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन आगामी वर्ष लन्च गर्ने भएको छ । रियलमीले ल्याउने आफ्नो पहिलो ५जी स्मार्टफोन रियलमी एक्स५० ५जीमा दुईवटा सेल्फी क्यामरा हुने बताईएको छ । रियलमीले आफ्नो पहिलो फ्ल्यागशिप एक्स२ प्रो यो वर्षको शुरुवातमा लन्च गरेको थियो । यसमा कम्पनीले स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गरेको छ भने विभिन्न प्रिमियम स्पेसिफिकेसन राखेको ...
Read More »कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल
काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ । मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित अन्तरिक्षमा ३६ हजार किलोमिटर माथि रहेको मुगुंगवा ६ स्याटेलाइटमा डाटा ट्रान्सफर गरेको हो । यो सफलतापछि टेल्को केटीले मिडिया फाइलहरु एकैपटक विभिन्न डिभाइसहरुमा ट्रान्सफर गर्न स्याटेलाइटलाई ब्याकहलको रुपमा प्रयोग गर्न ...
Read More »५जी मोबाइल नेटवर्कको लागि आईटियूद्धारा नयाँ ब्याण्ड पहिचान
काठमाडौं । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले ५जी मोबाइल नेटवर्कका लागि नयाँ ब्याण्ड पहिचान गरेको छ । हालै आयोजना भएको वल्र्ड रेडियोकम्यूनिकेसन कन्फ्रेन्स २०१९ मा विभिन्न देशका विज्ञहरुले नयाँ अतिरिक्त रेडियो फ्रिक्वेन्सी ब्याण्ड इन्टरनेशनल मोबाइल टेलिकम्यूनिकेसन्स(आईएमटी) को लागि पहिचान गरेका हुन् । आईटियूले नयाँ पहिचान गरेका फ्रिक्वेन्सी ब्याण्डहरुमा २४.२५ देखि २७.५गीगाहर्ज, ३७देखि ४३.५ गीगाहर्ज, ४५.५ देखि ४७ गीगाहर्ज, ४७.२ देखि ४८.२ गीगाहर्ज ...
Read More »चीनले यो वर्षभित्रमा १ लाख ३० हजार वटा ५जी बेस स्टेशन जडान गर्ने
काठमाडौं । चीनको बेईजिङ्गमा आयोजित ५जी कन्भेन्समा चीनका इन्डस्ट्री एण्ड टेक्नोलोजी मिनिस्तर मोआओ वेईले देशभर १ लाख १३ हजार ५जी बेस स्टेशनहरु जडान भईसकेको जानकारी दिएका छन् । उनकाअनुसार यो वर्षको अन्त्यसम्ममा त्यसलाई बढाएर १ लाख ३० हजारभन्दा बढि पुर्याउने लक्ष्य रहेको छ । चीनमा पछिल्लो दिनमा ५जी टेक्नोलोजी तिब्ररुपमा वृद्धि भईरहेको छ भने चीन सरकारसहित अन्य ग्लोबल कम्पनीहरु तथा ...
Read More »नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो
काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० औं ५जी नेटवर्क सम्झौता गरेको छ । नोकियाले यसअघि नै विश्वभर ५जी नेटवर्कमा १६ वटा नेटवर्कलाई लाइभ गरिसकेको छ । डोकोमोसँगको सम्झौतामार्फत नोकियाले आइल्याण्ड अफ दि मरिआनाजमा इन्टरप्राइजेज ग्राहकहरुलाई व्यवसायीक ...
Read More »कोरियामा ५जी प्रयोगकर्ताहरु ५० लाख पुग्ने, टेलिकम कम्पनीहरुको प्रति ग्राहक आम्दानीमा पनि वृद्धि
काठमाडौं । सन् २०१९ को अन्त्यसम्ममा दक्षिण कोरियामा ५जी सेवा दिने ग्राहकहरुको संख्या ५० लाख नाध्ने अनुमान गरिएको छ । सामसंग इलेक्ट्रोनिक्सकाअनुसार जुलाईको अन्त्यमा ४० लाख ग्राहकहरुको वृद्धिदर सकारात्मक देखिएपछि ५० लाख नाध्ने अनुमान गरिएको हो । ‘कोरियामा तिब्रगतिमा निर्माण भएको ५जी नेटवक्र्सले गर्दा ५जी प्रयोगकर्ताहरुको संख्या वृद्धिमा सहयोग गरेको हो,’ सामसंग आर एण्ड डी इन्स्टिच्यूट चाइना बेईजिंगका अध्यक्ष दाइजुन ...
Read More »सन् २०१९ भित्रै ओपोले डुअल-मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने, क्वालकमको ५जी चीप राखिने
काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ । फाइभजी समिटमा ओपोको प्रतिनिधित्व गर्दै ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका ...
Read More »