फोरजीमा अपग्रेड गराउन ग्राहकलाई लोभ्याउँदै नेपाल टेलिकम, मोबाइल एपमा पनि थप डाटा दिँदै

२८ आश्विन २०७७, बुधबार

नेपाल टेलिकमले आफ्नो मोबाइल एपको प्रयोग र फोरजीमा स्तरोन्नतीलाई व्यापक बनाउने उद्धेश्यका साथ पहिलो पटक एप डाउनलोड गर्ने तथा फोरजी सिमकार्डमा स्तरोन्नती गर्ने सेवाग्राहीलाई ५०० एमबीसम्मको डाटा दिने भएको छ […]