विश्वकै सबैभन्दा सानो फोरजी एलटीई स्मार्टफोन मिन्ट सार्वजनिक

२९ श्रावण २०७८, शुक्रबार

हाल विश्वका थुप्रै स्मार्टफोन निर्माताहरु सकेसम्म ठूला साइजका तथा फाइभजी डिभाइस बनाउने होडबाजीमा उत्रिरहेका बेला एउट कम्पनीले भने ३ इन्चो फोरजी एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी मोनीले निर्माण […]

नेपाल टेलिकमले भन्यो- गुणस्तरीय फोरजी सेवा प्रयोग गर्न यस्ता मोबाइल सेटहरु चलाउनुस्

१५ मंसिर २०७७, सोमबार

मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा […]

नेपाल टेलिकमको २३०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी हाल व्यावसायिक प्रयोगमा नआउने, थपियो म्याद

१० भाद्र २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २३०० मेगाहर्ज ब्याण्डको रकम हाल तिर्नु नपर्ने भएको छ। कम्पनीले २३०० मेगाहर्ज ब्याण्डमा पाएको ३० मेगाहर्ज फ्रिक्वेन्सी व्यावसायिक प्रयोगमा  नआउने भएसँगै त्यसको रकम २०७७ चैत मसान्तसम्म […]

सामसंग ग्यालेक्सी ट्याब ए ८.४ सार्वजनिक, ५,००० एमएच ब्याट्री र ४जी सिम प्रयोग गर्न सकिने

१५ चैत्र २०७६, शनिबार

सामसङले आफ्नो ग्यालेक्सी ए सिरिजमा नयाँ ट्याबलेट लन्च गरेको छ । कम्पनीले ट्याबलेट सिरिजमा ग्यालेक्सी ट्याब १ ८.४ (२०२०) लन्च गरेको हो । यो डिभाइस मिड रेन्जमा आएको छ भने […]

एनसेलले एक महिनामै १ लाख ६४ हजार फोरजी ग्राहक थप्दा टेलिकमको भने १७ हजार मात्रै थपियो

२६ मंसिर २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निकै ढिला गरेर भदौ महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरेको छ । असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गर्ने सयम सकिसक्दा ढिला भएपनि दूरसंचार प्राधिकरणले नयाँ एमआईएस […]

नेपाल टेलिकमको ८०० मेगाहर्ज ब्याण्डमा फोरजी सेवा, ३० प्रतिशत सेवाग्राहीहरु नेटवर्कमा सक्रिय

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटिई सेवा बिस्तार गरिरहेको छ । सरकारीको नियन्त्रणमा रहेको टेलिकम सेवा प्रदायक नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गएको असोजमा देशभर १ वर्षभित्र फोरजी पुर्याउने […]

नेपाल टेलिकमको फोरजी सेवा शुभारम्भ कार्यक्रममा किन सुनिएन आवाज ? यस्तो छ भित्री कारण

१६ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी एलटिई सेवाको शुरुवात गरेको छ । वुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी गरेर सो सेवा शुरुवात गरेका हुन् । सेवा […]

यसरी चलाउन सकिन्छ नेपाल टेलिकमको फोरजी सेवा, निशुल्क साट्न पाईन्छ फोरजी सिम

१५ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमले नेपालका विभिन्न ३२ जिल्लाहरुका शहरी क्षेत्रमा सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी बुधवारदेखि शुरु हुँदैछ । यसअघि टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा […]

सामसंगले एटी एण्ड टीसँग मिलेर चीप उत्पादनका लागि ५जी टेक्नोलोजी परीक्षण गर्दै

३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्सले एटी एण्ड टीसँगको सहकार्यमा कसरी ५जी टेक्नोलोजीले चीप निर्माणमा सहयोग गर्दछ भनेर परीक्षण गरिरहेको छ । कम्पनीले पाँचौं पुस्ताको वायरलेस नेटवर्कसले कनेक्सनलाई अझ बढि स्पीड बनाउन […]

सामसंगका डिभाइसहरुमा ह्वावे र एप्पलका डिभाइसहरु भन्दा तिब्र डाउनलोड स्पीड

२२ श्रावण २०७६, बुधबार

काठमाडौं । सामसंगका फोनहरुमा अन्य ब्राण्डका फोनहरुको भन्दा तिब्र डाउनलोड स्पीड भएको रिपोर्ट सार्वजनिक भएको छ । इन्टरनेटको बारेमा अध्ययन र विश्लेषण गर्ने ओपनसिग्नलकाअनुसार सामसंगका फोनहरुमा फोरजी एलटिई डाउनलोड स्पीड […]

विश्वभर एलटिई कनेक्सन ४ अर्ब नाध्यो, गत वर्षको तुलनामा ४७ प्रतिशत वृद्धि

७ चैत्र २०७५, बिहीबार

काठमाडौं । विश्वभर मोबाइलमा इन्टरनेटको लागि एलटिई कनेक्सनको प्रयोग गर्नेहरुको संख्या ४ अर्ब पुगेको छ । सन् २०१८ को डिसेम्बरसम्ममा सम्पूर्ण मोबाइल सेवाको ४७ प्रतिशतले एलटिई कनेक्सन प्रयोग गरिरहेको रिपोर्टमा […]

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

२० माघ २०७५, आईतवार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन […]

टेलिकमको फोरजी बिस्तार प्रकृया बारे बिज्ञहरुसँग छलफल गरिने

१३ माघ २०७५, आईतवार

काठमाडौँ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई पारदर्शिरुपमा प्रक्रिया अगाडि बढाउनुपर्ने र ढिलाइ गर्न नहुनेमा जोड दिइएको छ। प्रतिनिधिसभाको अर्थ समितिको आइतवारको […]

टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

११ माघ २०७५, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवाको लागत महंगो भएको र नाफा आर्जन हुने संभावना कम रहेको सांसदहरुले आरोप लगाएका छन् । संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल […]

नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

३० पुष २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा […]

क्रेडिट कार्डको साइज जत्रो आकारको स्मार्टफोन ‘पाल्म’ सार्वजनिक, मूल्य भने ३५० अमेरिकी डलर

१ कार्तिक २०७५, बिहीबार

काठमाडौँ । टीसीएलको लगानी रहेको कम्पनी पाल्मले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नयाँ अनौठो साइजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड वा आइफोन प्रयोगकर्ताहरुका लागि दोस्रो स्मार्टफोनको रुपमा प्रयोग […]

टेलिकमकाे प्रिपेडमा पनि फोरजी आयो, आईफोनमा भने मार्चमा

२२ माघ २०७३, शनिबार

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले शुरु गरेको फोरजी/एलटिइ प्रविधि शनिवारदेखि प्रिपेड मोबाइलमा पनि शुरु भएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रिपेडमा फोरजी प्रविधि शुरु गरेको घोषणा गरेको […]

“फोरजी”मय न्यूरोड मोबाइल महोत्सव, फोरजी स्मार्टफोन खरिदमा छुटैछुट

१८ पुष २०७३, सोमबार

काठमाडौं, १८ पुस । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा फोरजी प्रविधिका स्मार्टफोनहरु बिक्री गरिने भएको छ । महोत्सवलाई सोमबारदेखि “फोरजीमय” […]

नेपालमा फोरजी प्रविधि भित्रियाे, टेलिकमका पोस्टपेड ग्राहकलाई मात्र सेवा

१७ पुष २०७३, आईतवार

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आजदेखि औपचारिकरुपमा फोरजी/एलटिई (4G/LTE) प्रविधिको शुरुवात गरेको छ । कम्पनीले एक कार्यक्रमका बिच फोरजी प्रविधि सेवा शुरु गरेको घोषणा गरेको हो । कम्पनीले हाल […]

सामसंगको ग्यालेक्सी ए (२०१६) भर्सनको ट्याब सार्वजनिक, ट्याबका साथमा ‘एस पेन’

२९ भाद्र २०७३, बुधबार

काठमाडौं, २९ भदौ । सामसंगले ग्यालेक्सी ट्याब ए को नयाँ भर्सनमा ट्याबलेट सार्वजनिक गरेको छ । यो ट्याबलेटका साथमा कम्पनीले एस पेन (S Pen) पनि उपलब्ध गराएको छ । सामसंगको […]

पेप्सीको स्मार्टफोन ‘पी वान एस’ किन्न सकिने, पेय पदार्थ उत्पादन गर्ने पेप्सीको पहिलो स्मार्टफोन

२४ असार २०७३, शुक्रबार

काठमाडौं, २४ असार । पेय पदार्थ उत्पादन गर्ने कम्पनी पेप्सीको पहिलो स्मार्टफोन अनलाईनमा खरिदका लागी उपलब्ध भएको छ । विगत निकै समयअघिदेखि पेप्सीले स्मार्टफोन उत्पादनको क्षेत्रमा लगानी गरेको भन्दै चर्चा […]

सामसुंगको ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको २०१६ संस्करण भारतमा

२७ बैशाख २०७३, सोमबार

काठमाडौं, २७ वैशाख । सामसुंगले ग्यालेक्सी जे फाइभ (Galaxy J5) तथा ग्यालेक्सी जे सेभेनको (Galaxy J7) २०१६ एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । सामसुंगले मिड रेन्जको दुई वटा स्मार्टफोनहरु […]