नेपाल टेलिकमको अप्टिकल फाइबर पूर्वाधार अब अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्ने

६ बैशाख २०७८, सोमबार

नेपाल टेलिकमको पूर्वाधार अब अन्य कम्पनीहरुले समेत प्रयोग गर्न पाउने भएका छन् । कम्पनीको पूर्वाधार सहप्रयोगको लागि उपलब्ध गराउन सकिने निर्णय भएसँगै अन्य कम्पनीहरुको लागि समेत बाटो खुलेको हो । […]