एप्पल म्याकबुक प्रोका केहि मोडल हवाईयात्रामा लान प्रतिबन्ध, ब्याट्री तात्ने र आगो लाग्ने समस्या देखियो

२९ श्रावण २०७६, बुधबार

काठमाडौं । अमेरिकी एयरलाइन्सको सुरक्षा नियमनकारी निकायहरुले एप्पलको म्याकबुक प्रोको केहि मोडलहरुलाई हवाई यात्रामा लान प्रतिबन्ध लगाएका छन् । एप्पल इंकले हालै केहि म्याकबुक प्रो ल्यापटपहरुको यूनिटमा ब्याट्री समस्या देखिएको […]

ताजा समाचार