नेपाल टेलिकमले भन्यो- गुणस्तरीय फोरजी सेवा प्रयोग गर्न यस्ता मोबाइल सेटहरु चलाउनुस्

१५ मंसिर २०७७, सोमबार

मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा […]

सोलुखुम्बुको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न टावर निर्माण

१८ भाद्र २०७७, बिहीबार

हिमाली जिल्ला सोलुखुम्बुका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका लागि आठ स्थानमा टावर निर्माण गरिएको छ । जिल्लामा टेलिकमको सेवामा गुणस्तर नभएको, कतिपय ठाउँमा फोन नलाग्ने भएकाले यहाँका बासिन्दा […]

नेपाल टेलिकमको भ्वाइस सेवाबाट हुने आम्दानी करिब २ अर्ब १६ करोड रुपैयाँ कमी

३० श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमको भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड रुपैयाँले आम्दानी घटेको छ । कम्पनीले ४जी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजश्व वृद्धि उन्मुख रहेकोमा […]

टेलिकमको सेवा बारे विकास समितिमा सांसदहरुद्धारा प्रश्नको वर्षा, अधिकारीहरु भने पुरै बचाऊमा

१६ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सेवा कमजोर हुनुको कारण बारेमा सांसदहरुले सरोकारबाला निकायहरुसँग जवाफ माग गरेका छन् । सांसदहरुले संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा सरकारी स्वामित्वको कम्पनी […]

एप्पलले आईफोन १२ को ५ नयाँ मोडल ल्याउने, ४जी आईफोन १२ को मूल्य भने निकै सस्तो हुने

१४ असार २०७७, आईतवार

एप्पलको नयाँ आईफोनको बारेमा विभिन्न समाचारहरु आईरहेका छन् । कम्पनीले आईफोन उत्साहीहरूका लागि आईफोन १२ का धेरै मोडेलहरू पनि ल्याउन सक्ने अनुमान गरिएको छ । एप्पलको आईफोन १२ बजारमा ५जी […]

पर्यटकीय स्थल स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा, ३ हजार ८ सय ८६ मिटर उचाईमा बिटिएस

२ चैत्र २०७६, आईतवार

नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी […]

नेपाल टेलिकमको सिस्टम अपग्रेड कार्य सम्पन्न, डाटाको स्पिड बढ्ने दाबी

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function)सिष्टमबाट […]

५जी प्रविधि शुरु भएपनि अझै ५ वर्ष विश्वभर ४जी प्रविधिकै बोलबाला हुने- जीएसएमए रिपोर्ट

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । विश्वभर ५जीको चर्चा र बिस्तार निकै भएपनि सन् २०२५ सम्म अझै ४जी प्रविधिकै राज हुने हालै सार्वजनिक रिपोर्टले बताएको छ । मोबाइल नेटवर्कको संस्था जीएसएमएले सार्वजनिक गरेको नयाँ […]

नोकियाले बजेट स्मार्टफोन नोकिया सी २ ल्याउँदै, यस्तो हुनेछ स्मार्टफोनको विशेषताहरु

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । नोकिया ब्रान्डको फोन बनाउने कम्पनी एचएमडि ग्लोवलले नोकिया सी सीरीजको एक नयाँ स्मार्टफोन लाई मार्केटमा ल्याउने तयारी गरिरहेको छ । निकै समयदेखि रिर्पाेटहरुमा कम्पनी नोकिया सी १ को […]

ह्वावेले आफ्नो ४जी/५जी उपकरणहरुकाे उत्पादन फ्याक्ट्रि फ्रान्समा निर्माण गर्ने

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले फ्रान्समा अत्याधुनिक प्रविधियुक्त उत्पादन प्लान्ट लगाउने योजना सार्वजनिक गरेको छ । यसअघि कम्पनीका ह्वावे फ्रान्सका इन्चार्जले फ्रान्समा लगानी गर्ने घोषणा गरेका थिए भने चीन […]

बाग्लुङ्गको ताराखोला गाउँपालिकामा फोरजी सेवा सञ्चालन, उच्च गतिको इन्टरनेट चलाउन पाउने

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ्गको ताराखोला गाउँपालिका १ अमरभूमिमा नवनिर्मित नमस्ते मोबाइल टावरबाट चौंथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला […]

नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार निःशुल्क सिम वितरण, सिममा रु.५० टक भ्यालु समेत

२७ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकम, दूरसंचार कार्यालय गल्याङले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण […]

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् अफरभित्रका सेवा, आफैं रोज्नुस् कुन चाहिन्छ

२७ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव माघ २२ गतेदेखि नै लागू भइसकेको छ र आगामी चैत […]

७७ जिल्लामा पुगेको भनिएको नेपाल टेलिकमको फोरजी सेवामा अझै देखिँदैनन् ग्राहक

२२ माघ २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सव मनाईरहँदा ७७ जिल्लामा फोरजीसेवा बिस्तार भएको जानकारी दिएको छ । कम्पनीले हुम्लाको सिमकोटमा मंगलबार फोरजी जडान र परीक्षण गरेसँगै देशभरका ७७ जिल्लामा […]

नोकियाले आफ्नो पहिलो ४जी फीचरफोन ल्याउँदै, एन्ड्रोएडमा आधारित फीचर फोन हुनसक्ने

१७ माघ २०७६, शुक्रबार

काठमाडौं । नोकिया ब्रान्डको कमान्ड एचएमडी ग्लोवलले सम्हाल्न थालेयता कम्पनीले नोकियाको सबैभन्दा मजबुत कडी अर्थात फीचर फोनमा पनि पुरा ध्यान दिँदै आएको छ । फीचर फोन स्मार्टफोनको तुलनामा कम फंग्सनयुक्त […]

यस्ता मोबाइल सेट मात्र चल्छन नेपाल टेलिकमको फोरजी सेवामा, ६४ जिल्लामा फोरजी सेवा पुग्यो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व […]

फोरजी बिस्तार गरेको असोजमा टेलिकमका ३ हजार ग्राहक मात्रै थपिए, एनसेलको भने २ लाख बढे

७ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ४जी सेवा देशभर बिस्तार गर्दा पनि अपेक्षाकृतरुपमा सेवाग्राहीहरु बढाउन सकेको छैन् । कम्पनीले अन्य ४जी सेवा प्रदायकहरुको तुलनामा निकै कम सेवाग्राहीहरु असोज महिनामा थप्न सकेको […]

एनसेलले एक महिनामै १ लाख ६४ हजार फोरजी ग्राहक थप्दा टेलिकमको भने १७ हजार मात्रै थपियो

२६ मंसिर २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निकै ढिला गरेर भदौ महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरेको छ । असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गर्ने सयम सकिसक्दा ढिला भएपनि दूरसंचार प्राधिकरणले नयाँ एमआईएस […]

नेपाल टेलिकमको फोरजी एलटिई सेवा अब रारा तालमा उपलब्ध, घुम्न जाने पर्यटकहरुलाई सहज हुने

१९ मंसिर २०७६, बिहीबार

काठमाडौं । कर्णाली अन्चलको मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटकिय स्थल रारा ताल क्षेत्र घुम्न जाने पर्यटकहरुले अब सजिलैसँग फोरजी एलटिई सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सो […]

नेपाल टेलिकमको फोरजी सिम बितरण सिन्धुलीगढीमा, कम्पनीका सेवा, छुट र फोरजी बारे जानकारी

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा कम्पनीले सिन्धुलीमा यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको […]

भारतमा टेलिकम कम्पनीहरुले कल ड्रप भएमा जरिवाना तिर्नुपर्ने, नियमनकारी संस्थाको कडा नियम

१५ आश्विन २०७५, सोमबार

काठमाडौं । दूरसंचार कम्पनीहरुको कल ड्रपको विषयमा भारतमा नयाँ नियम लागू गरिएको छ । टेलिकम कम्पनीहरुले कल ड्रप भएमा अब जरिवाना तिर्नुपर्ने भएको छ । छिमेकी मुलुक भारतमा दूरसंचार क्षेत्रको […]

ताजा समाचार