एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

१५ जेष्ठ २०७७, बिहीबार

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुपले मलेशियामा ५जी सेवाहरुको लागि दुईवटा कम्पनी छनौट गर्ने भएको छ । सेवाग्राहीको आधारमा मलेशियाको तेस्रो ठूलो टेलिकम अपरेटर आजियाटा ग्रुप बर्हादले ह्वावेका साथै अर्को […]

सगरमाथाको चीनतर्फको आधार शिविरमा फाइभजी सेवा, चाइना मोबाइल र ह्वावेले संयुक्तरूपमा पुर्याए

१० बैशाख २०७७, बुधबार

संसारकै सबैभन्दाअग्लो हिमाल सगरमाथाको आधार शिविरमा फाइभजी मोबाइल नेटवर्क पुगेको छ। चीनतर्फको सगरमाथा आधार शिविरमा चाइना मोबाइलले फाइभजी नेटवर्क विस्तार गरेको हो । चिनियाँ संचारमाध्यमका अनुसार चाइना मोबाइल र ह्वावेले […]

अमेरिकी दबाबका बिच बेलायतले ५जी नेटवर्कमा ह्वावेलाई सहभागी गराउने

१४ माघ २०७६, मंगलवार

काठमाडौं । बेलायतले चिनियाँ टेलिकम कम्पनी ह्वावेलाई फाइभजी नेटवर्क विस्तारमा कम्पनीको भूमिकालाई स्वीकार गर्ने भएको छ। यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित तहमा सामर्थ्य बिस्तार […]

ह्वावेले अहिलेसम्मकै सबैभन्दा सस्तो ५जी स्मार्टफोन लन्च गर्ने, मूल्य १८ हजार रुपैयाँ भन्दा कम हुने

११ माघ २०७६, शनिबार

स्मार्टफोन मेकर कम्पनीहरु बिच अहिले ५जी स्मार्टफोन लन्च गर्ने होडबाजी नै चलेको छ । हाल यी स्मार्टफोनहरुको मूल्य अधिक रहेको पाईन्छ । तर अहिले महङ्गीबाट मुक्त गरि सस्तोमा नै ५जी […]

ह्वावेले आफ्नो ५जी लाइसेन्स दिन विभिन्न अमेरिकी कम्पनीहरुसँग छलफल गर्दै

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको चिनियाँ टेक कम्पनी ह्वावेले केहि अमेरिकी टेलिकम कम्पनीहरुसँग आफ्नो ५जी लाइसेन्स दिने बारेमा छलफल गरिरहेको छ । ह्वावेका वरिष्ठ भाइप प्रेसिडेन्ट तथा बोर्ड निर्देशक भिनसेन्ट […]

नर्वेले ह्वावेलाई ५जी नेटवर्क बनाउन प्रतिबन्ध नलगाउने, कम्पनीहरुले नै आपूर्तिकर्ता छनौट गर्नसक्ने

१० आश्विन २०७६, शुक्रबार

काठमाडौं । यूरोपेली मुलुक नर्वेले चीनको ह्वावे टेक्नोलोजीलाई देशको ५जी टेलिकम नेटवर्क बनाउन रोक्ने कुनै योजना नभएको बताएको छ । नर्वेका क्याबिनेट मन्त्री निकोलाई आस्ट्रपले ह्वावेलाई टेलिकम नेटवर्क बनाउन रोक्ने […]

हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । सो केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा […]

आगामी वर्ष ५जी टेक्नोलोजीले आम्दानीमा सकारात्मक प्रभाव पार्ने ह्वावेको अपेक्षा

२ आश्विन २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले ५जी रोलआउटले कम्पनीको आगामी वर्षको आम्दानीमा योगदान गर्ने अपेक्षा गरेको छ । कम्पनीले जतिबेला चीनमा लन्च हुने सेवाले थप प्रभाव पार्ने कम्पनीका डेपुटी चेयरम्यानले बताएका छन् […]

ताजा समाचार