ह्वावेका हालका स्मार्टफोनहरुमा एन्ड्रोइड र गूगलका सेवाहरुको अपडेट निरन्तर पाईने

५ भाद्र २०७७, शुक्रबार

चिनियाँ टेक कम्पनी ह्वावेले आफ्ना हालका सबै स्मार्टफोनहरुमा गूगलको एन्ड्रोयड अपडेटमा कुनै समस्या नरहेको बताएको छ । कम्पनी एन्ड्रोयड सेक्यूरिटी अपडेटका साथै गूगल मोबाइल सर्भिसका सबै सेवाहरु हालका डिभाइसमा उपलब्ध […]

अमेरिकी प्रतिबन्धको असरः ह्वावेको स्मार्टफोन बिक्री ६० प्रतिशतसम्म घट्ने अनुमान

२ असार २०७६, सोमबार

काठमाडौं । अमेरिकी प्रशासनले कालोसूचीमा राखेको एकमहिनापछि ह्वावेले आफ्नो स्मार्टफोनको बिक्री घट्ने अनुमान गरेको छ । चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी आफैंले समग्र स्मार्टफोनको बिक्री ४० देखि ६० प्रतिशतसम्म घट्ने […]

ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले विश्वका विभिन्न ९ देशहरुमा आफ्नो नयाँ अपरेटिंग सिस्टम होंगमेंगको ट्रेडमार्कको लागि आवेदन दिएको छ । हालै संयुक्त राष्ट्रसँगको निकायबाट देखिएको डाटाखनुसार कम्पनीले विभिन्न ९ देशहरुका साथै यूरोपमा […]

नकिन्नुस ह्वावेका मोबाइल फोन, अब गूगलका जीमेल र यूट्यूब लगायत एप्स चलाउन पाईँदैन

६ जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेका विभिन्न डिभाइसहरु उपलब्ध रहेका छन् । विशेषगरि मोबाइल फोन र दूरसंचार उपकरणको बजारमा ह्वावेको उपस्थिती अन्य क्षेत्रभन्दा ससक्त रहेको छ । […]