ह्वावेले ५जी टिभी ल्याउँदै, इन्टरनेटको तार र केबल बक्स नराखी भिडियो स्ट्रिमिङ

२० बैशाख २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो पहिलो ५जी फोल्डेबल स्मार्टफोन यहि वर्ष सार्वजनिक गरेको थियो । सामसंग र ह्वावेले बजारमा ५जी स्मार्टफोन ल्याएपछि बजारमा अन्य कम्पनीहरुपनि ५जी स्मार्टफोन ल्याउने […]