बिक्यू मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा

१८ श्रावण २०७१, आईतवार

काठमाडौं, ११ साउन । होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरु मध्ये स्मार्टफोन एस […]