हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप सार्वजनिक, एपमार्फत बैंक भित्रकै खातामा रकमान्तरको सुविधा

४ मंसिर २०७५, मंगलवार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मंगलबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई-एम बि) सुरु गरेको छ । बैंकद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले सो मोबाईल […]