स्पेसएक्स र टी-मोबाइलद्वारा कनेक्टिभिटी बढाउने योजना घोषणा

९ भाद्र २०७९, बिहीबार

रकेट निर्माता स्पेसएक्स र मोबाइल सेवा प्रदायक टी-मोबाइलले कनेक्टिभिटी बढाउने भएका छन्। स्पेसएक्सका संस्थापक इलन मस्कले बुधबार र टी-मोबाइल अमेरिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक सिभर्टले बिहीबार कनेक्टिभिटी बढाउने योजना […]

इलन मस्कले किन हजारौं स्टारलिंक स्याटेलाइट प्रक्षेपण गरिराखेका छन्?

१७ श्रावण २०७९, मंगलवार

इलन मस्कको स्पेसएक्स कम्पनीले हजारौंको स्याटेलाइट अर्बिटमा प्रक्षेपण गरिरहेको छ। धेरै मानिसहरुले स्याटेलाइटलाई आकाशमा देखेको दाबी गर्दै आइरहेका छन्। ती स्याटेलाइटहरु स्टारलिंक परियोजनाको हिस्सा हुन्। जसले अन्तरिक्षबाट पृथ्वीको दुर्गम क्षेत्रहरुमा […]

स्पेसएक्स रकेट दुर्घटनाग्रस्त

९ श्रावण २०७९, सोमबार

स्पेसएक्स रकेट दुर्घटनाग्रस्त भएको छ। कम्पनीको क्यालिफोर्निया स्थित हाथोर्न फ्याक्ट्रिमा जाने बाटोमा स्पेसएक्स रकेट दुर्घटनामा परेको गिजचाइनाले उल्लेख गरेको छ। काम ग्राउन्ड क्लियरेन्स भएको पुल पार गर्ने क्रममा रकेटको ट्रेलर […]

अन्तरिक्षमा स्याटेलाइट पठाउन वनवेबद्वारा स्पेसएक्ससँग साझेदारी

८ चैत्र २०७८, मंगलवार

वनवेबले अन्तरिक्षमा स्पेसएक्ससँग सहकार्य गर्ने भएको छ। यो सहकार्य अनुसार वनवेबले आफ्ना रोकिएका स्याटटेलाइट प्रक्षेपण फेरि शुरु गर्न सक्नेछ। यसै महिनाको शुरुवातमा रुसको बैकोनर कस्मोड्रोम लञ्चप्याडबाट प्रक्षेपण हुनुपर्ने वनवेबका ३ […]

स्पेसएक्सको ५०० एमबीपीएसको स्याटेलाइट इन्टरनेटको शुल्क मासिक ६० हजार रुपैयाँ

२० माघ २०७८, बिहीबार

स्पेसएक्सले यसको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवामा ग्राहकहरुका लागि उच्च प्रदर्शनको साथ नयाँ स्तरको सेवा दिने घोषणा गरेको छ। स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले स्टारलिंक प्रिमियम भनिने महँगो नयाँ उच्च-परफरमेन्स टियर […]

२०२२ मा ५२ ओटासम्म रकेट अन्तरिक्षमा पठाउने योजनामा स्पेसएक्स

१४ माघ २०७८, शुक्रबार

व्यावसायिक अन्तरिक्ष कम्पनी स्पेसएक्सले यो वर्ष ५२ ओटा रकेट उडान गर्ने योजना बनाएको छ। अमेरिकी अन्तरिक्ष नियोगको सुरक्षा प्यानलले हालै एक बैठकका बीच उक्त तथ्य बाहिर ल्याएका हुन्। योजना सफल […]

यसरी बचाएका थिए इन्जिनीयरले पड्किनै लागेको स्पेसएक्सको रकेटलाई

५ चैत्र २०७७, बिहीबार

कुरा सन् २००८ को हो जतिबेला अहिलेको अर्बाैं डलरको सफल अन्तरिक्ष कम्पनी स्पेसएक्सले कनै पनि रकेट सफलतपूर्वक प्रक्षेपण गर्न सकेको थिएन। अमेरिकाको हवाइ शहरमाथिको आकाशमा स्पेसएक्स रकेट बोकेको सी-१७ जेट […]

स्पेसएक्सको स्टारशिप रकेटको सफल अवतरण तर त्यसपछि पड्कियो

२१ फाल्गुन २०७७, शुक्रबार

स्पेसएक्स कम्पनीले एक यसको नयाँ एक उच्च स्टारशिप प्रोटोटाइपलाई एक उच्च उचाईमा पुर्याएर परीक्षण गर्न सफल भएको छ भने त्यसलाई परीक्षण उडानको अन्तमा अवतरण समेत गराएको छ। अमेरिकाको टेक्सासस्थित बोका […]

एलन मस्कको स्पेसएक्सलाई चन्द्र अन्तरिक्षयानको विकास रोक्न नासाको आदेश

१८ बैशाख २०७८, शनिबार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एलन मस्कको स्पेसएक्सलाई एउटा चन्द्र अन्तरिक्ष यानको विकासको लागि जितेको करार अन्तर्गतको काम रोक्न भनेको छ । नासाले यूएस गभर्नमेन्ट एकाउन्टिबिलिटी अफिस (जीएओ)मा प्रतिद्वन्द्वी बोलपत्रकर्ताहरूले गरेका […]

स्पेसएक्सलाई एफएएद्वारा स्टारशिप ब्याच परीक्षण प्रक्षेपणको अनुमति

१८ बैशाख २०७८, शनिबार

आफ्ना स्टारशिप अन्तरिक्षयानको लगातार परीक्षण गर्दै आएको स्पेसएक्सले शुक्रबार अर्को परीक्षण प्रक्षेपणको अनुमति पाएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले एलन मस्कको कम्पनीलाई आफ्नो टेक्ससको बोका सिकामा रहेको प्रक्षेपण क्षेत्रबाट […]

स्पेसएक्सद्वारा चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण

१० बैशाख २०७८, शुक्रबार

स्पेसएक्सले चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। नासाको स्पेशएक्स क्रू टु मिसन अन्तर्गत नासाका वैज्ञानिकद्वय शेन किम्ब्रो र शेन म्याकआर्थर, जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सीका अकिहिको होशिदे तथा […]

स्पेसएक्सको ऐतिहासिक अन्तरिक्षयात्राका लागि ४ सर्वसाधारणको टुंगो, को को परे?

१८ चैत्र २०७७, बुधबार

स्पेसएक्सले घोषणा गरेको आफ्नो पहिलो सर्वसाधारणयुक्त अन्तरिक्ष यात्राका लागि मंगलबार अन्ति दुई जना यात्रु छनोट गरेको छ। यस यात्रामा सर्वसाधारणका तर्फबाट ४ जना छनोट हुने भनिएकामा दुई जना पहिले नै […]

एलन मस्कको स्पेसएक्सले अमेरिकाको लागि मिसाइल ट्र्याकिग स्याटेलाइट निर्माण गर्ने

२० आश्विन २०७७, मंगलवार

एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले पेन्टागनको लागि मिसाइल ट्र्याकिङ्ग स्याटेलाइटहरू निर्माण गर्न १ करोड ४९ लाख डलरको सम्झौता हात पारेको छ । अमेरिकाको संयुक्त राज्य अन्तरिक्ष विकास एजेन्सी (एसडीए) ले […]

स्टारलिंक स्याटेलाइटहरु मार्फत १०० एमबीपीएस डाउनलोड गतिमा इन्टरनेट सेवा

२३ भाद्र २०७७, मंगलवार

आफ्नो नवीनतम ब्याचको इन्टरनेट-बीमिङ्ग स्टारलिंक स्याटेलाइटहरूको प्रक्षेपणको क्रममा, स्पेसएक्सले योजना गरिएको स्टारलिंकको क्षमताको बारेमा प्रमुख विवरणहरू खुलासा गरेको छ । कम्पनीले दाबी गरेअनुसार आफ्नो स्याटेलाइटहरूले ‘सुपर लो लेटेन्सी र १०० […]

स्पेसएक्सद्वारा आफ्नो पहिलो पोलर अर्बिट मिशन सफलतापूर्वक प्रक्षेपण

१७ भाद्र २०७७, बुधबार

स्पेसएक्सले आइतबार अमेरिकाको केभ क्यानाभेरलमा रहेको इस्ट कोस्ट प्रक्षेपण केन्द्रबाट गोलार्द्धमाथि रहेको अक्ष पोलर अर्बिटमा आफ्नो पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। फाल्कन ९ नाम गरेको उक्त मिसनमा अर्जेन्टिनी अन्तरिक्ष […]

लो अर्थ अर्बिटबाट दिईने उच्चगतिको इन्टरनेटको वरिपरि रहेका प्रमुख पाँच अनिश्चितताहरू

१३ भाद्र २०७७, शनिबार

डेभिड जार्भिस टेक्नोलोजी, मिडिया र टेलीकम्युनिकेसनका लागि डेलोइट सेन्टर हाम्रो २०२० पूर्वानूमान रिपोर्टले ‘के लो अर्थ अर्बिट भू-उपग्रह (स्याटेलाइट) ब्रोडब्याण्डले हामीलाई संचार क्रान्ति दिन वा यो केबल स्पेस फोहोर मात्र […]

स्पेसएक्सले १.९ अर्ब डलर नयाँ फन्डिङ्ग उठायो, स्याटेलाइट नेटवर्क निर्माणमा प्रयोग गर्ने

४ भाद्र २०७७, बिहीबार

अर्बपति एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले नयाँ फन्डिङ्ग अन्तरगत १.९ अर्ब डलर जम्मा गरेको छ। पिचबुक डाटाकाअनुसार यो स्पेसएक्सद्वारा आजसम्मको सबैभन्दा ठूलो एकल कोष संकलन हुनेछ। गत हप्ता कोष फन्डिंगको […]

नासाका दुई अन्तरिक्ष यात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलबाट पृथ्वीमा अवतरण

२० श्रावण २०७७, मंगलवार

दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्केका छन्। यो पृथ्वीमा फर्कने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको पहिलो व्यावसायिक चालक दल हो। स्पेसएक्स ड्र्यागन क्याप्सूलले डग हर्ले र बब बेनकेनलाई लिएर अन्तरिक्षबाट मेक्सिकोको खाडीमा […]

स्टारलिंक स्याटेलाइटका लागि थप ५९ स्याटेलाइट स्पेसएक्सले अन्तरिक्षमा पुर्यायो

१ असार २०७७, सोमबार

अमेरिकी रकेट कम्पनी स्पेसएक्सले हालै आफ्नो ५८ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ । कम्पनीले स्टारलिंक स्याटेलाइट परियोजनाको लागि थप स्याटेलाइट प्रक्षेपण गरेको हो । स्पेस एक्सको फाल्कन ९ रकेटमार्फत शनिवार […]

स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टमार्फत अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश

१९ जेष्ठ २०७७, सोमबार

स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टले दुईजना अन्तरिक्ष यात्रीहरुलाई सफलतापूर्वक अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुर्याएको छ । सो अन्तरिक्ष यानमा रहेका दुई अन्तरिक्ष यात्रीहरु बड बेनकेन र डग हर्ले आइतवार बेलुका अन्तराष्ट्रिय स्पेस […]

स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण रोकियो, आगामी शनिबार फेरी प्रक्षेपण हुने

१५ जेष्ठ २०७७, बिहीबार

अमेरिकी रकेट कम्पनी स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण रोकिएको छ । कम्पनीले दुई अन्तरिक्षयात्रीसहित आज विहान उडान भर्ने कोशिस गरेकोमा खराब मौसमका कारण अन्तरिक्ष रकेट प्रक्षेपण रोकिएको हो । स्पेसएक्सले […]

स्याटेलाइट कम्पनी स्पेसएक्स र अमेरिकी सेनाबिच ब्रोडब्याण्ड इन्टरनेट परीक्षण सम्झौता

१४ जेष्ठ २०७७, बुधबार

अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले अमेरिकी आर्मीसँग आफ्नो स्याटेलाइटहरु प्रयोग गर्नदिने बारेमा नयाँ सम्झौता गरेको छ । कम्पनीले आफ्नो आउन लागेको स्टारलिंक स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड नेटवर्कलाई रक्षा सेवामा प्रयोग गर्न उपयोगी […]

स्टारलिंकको थप ६० वटा स्याटेलाइट अन्तरिक्षमा, उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट दिने लक्ष्य

११ बैशाख २०७७, बिहीबार

अन्तरिक्षमा स्याटेलाइट राखेर ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको स्टारलिंक स्याटेलाइटस् कम्पनीले अर्को खेपको उडान गरेको छ । अहिले कम्पनीले ६० वटा स्याटेलाइटहरु पृथ्वीको लो अर्बिटमा राख्ने गरि रकेट लन्च गरेको […]

इन्टरनेटको लागि स्पेसएक्सले ३० हजार स्याटेलाइट थप गर्ने योजना, यसअघि नै १२ हजारको अनुमति

१ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले विश्वभर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिनको लागि थप ३० हजार स्याटेलाइटहरु अन्तरिक्षमा राख्ने योजना गरेको छ । यसअघि नै १२ हजार स्टारलिंक ब्रोडब्याण्ड स्याटेलाइटहरु राख्ने […]

अब अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाईने, एक रातको ३५ हजार अमेरिकी डलर लाग्ने

२६ जेष्ठ २०७६, आईतवार

काठमाडौं । के तपाईँ अन्तरिक्षमा जान चाहनुहुन्छ । यदि चाहनुहुन्छ भने अब तपाईँको ईच्छा पुरा हुने भएको छ । तर त्यसको लागि तपाईँले राम्रै मूल्य चुकाउनुपर्ने हुन्छ । पर्यटकको रुपमा […]