सोनीद्वारा प्लेस्टेशन भीआर२ हेडसेटको थप विवरण प्रस्तुत

११ श्रावण २०७९, बुधबार

सोनीले आगामी प्लेस्टेशन भीआर२ हेडसेटको महत्वपूर्ण विवरणको सम्बन्धमा खुलासा गरेको छ। यसमा प्रयोकर्ताहरुले कसरी खेल सेट अप गर्छन् तथा स्ट्रिमिङ र नन् भीआर प्ले सम्बन्धमा सोनीले आधारभूत जानकारी बाहिर ल्याएको […]

प्लेस्टेशन भीआर२मा होरिजन, रेसिडेन्ट इभिल भिलेजलगायत गेम उपलब्ध हुने

२० जेष्ठ २०७९, शुक्रबार

सोनीको पछिल्लो स्टेट अफ प्ले सोकेसले प्लेस्टेशन भीआर२ (पीएसभीआर२) हेडसेटले शुरुवातामा कुन कुन गेमहरु सपोर्ट गर्छ भन्ने झलक दिएको छ। द भर्जका अनुसार सोनी प्लेस्टेशन भीआर२ ले होरिजन, रेसिडेन्ट इभिल […]

सोनीले २०२५ सम्म मोबाइल गेमहरु दोब्बर बनाउने

१३ जेष्ठ २०७९, शुक्रबार

प्लेस्टेशन निर्माता कम्पनी सोनीले निकट भविष्यको योजना सार्वजनिक गरेको छ। अब सोनीले मोबाइल गेममा विशेष ध्यान दिने भएको छ। वार्षिक लगानीकर्ता सम्मेलनमा कम्पनीले २०२५ सम्म आफ्नो उत्पादनको आधा हिस्सा पीसी […]

मार्च २०२६ भित्र १० ओटा लाइभ सर्भिस गेम ल्याउने योजनामा सोनी

२० माघ २०७८, बिहीबार

जापानी गेमिङ जायन्ट सोनीले आगामी सन् २०२६ को मार्चभित्र १० ओटा लाइभ सर्भिस गेम सार्वजनिक गर्ने योजना बनाएको छ। हालै कम्पनीले ३ अर्ब ६० करोड डलरमा डेस्टिनी गेम निर्माता कम्पनी […]

मोबाइल इमेज सेन्सर बजारमा सोनीको वर्चस्व, सामसङ दोस्रो नम्बरमा

२७ चैत्र २०७७, शुक्रबार

गत वर्ष स्मार्टफोनको इमेज सेन्सर बजार १५ अर्ब डलरले वृद्धि भयो। स्ट्राटेजी एनालिस्ट नामक अनुसन्धान संस्थाको रिपोर्ट अनुसार अघिल्लो वर्षभन्दा १३ प्रतिशत व्यापार बढेर उक्त रकम बराबरको कारोबार भएको हो। […]

सोनीले अप्रिल १४ मा एक्सपेरिया सिरिजका फ्ल्यागशिप स्मार्टफोनहरु सार्वजनिक गर्ने

२० चैत्र २०७७, शुक्रबार

सोनीले आगामी अप्रिल १४ मा आफ्ना एक्सपेरिया सिरिजका फ्लयागशिप स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ। कोरोनाको खतरा अझै टरिनसकेकोले सोनीले उक्त कार्यक्रम आफ्नो आधिकारिक युट्युब च्यानलमा लाइभस्ट्रिम गर्ने बुझिएको छ। नयाँ […]

सोनीले आफ्नो मोबाइल फोन, क्यामरा र होम इन्टरटेनमेन्ट व्यवसायलाई मर्ज गर्यो

१७ चैत्र २०७६, सोमबार

जापानी टेक कम्पनी सोनीले आफ्नो इलेक्ट्रोनिक्स डिभिजनहरुलाई पुर्नसंगठन गरेको छ । कम्पनीले सोनी मोबाइल कम्यूनिकेशन, इमेजिङ्ग प्रडक्सन्स एण्ड सोलुसन्स र होम इन्टरटेनमेन्ट एण्ड साउण्डलाई एकै स्थानमा ल्याएको हो । कम्पनीले […]

टेक कम्पनी सोनीले एआई भ्वाइस असिस्टेन्ट तयार पार्दै, प्ले स्टेशनका साथमा प्रयोग गर्न सकिने

१४ आश्विन २०७६, मंगलवार

काठमाडौं । विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको एआई भ्वाइस असिस्टेन्टले प्रविधिको प्रयोगमा निकै सहयोग पुर्याउँदै आएको छ । अहिले बजारमा गूगल असिस्टेनट, अमेजन एलेक्सा, एप्पल सिरिलगायतका विभिन्न प्रकारका भ्वाइस असिस्टेन्ट प्रयोगमा […]

ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको बढ्दो भीड, भर्खर लन्च भएका नयाँ स्मार्टफोनको माग धेरै

२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको अपार भीड देखिएको छ । मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार […]

स्मार्टफोनका लागि सोनीले बनायो विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर

८ श्रावण २०७५, मंगलवार

काठमाडौं । टेक कम्पनी सोनीले विश्वको पहिलो ४८ मेगापिक्सेलको सेन्सर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार टोकियोमा नयाँ उच्च क्षमताको सेन्सर प्रयोग गरेको हो जुन बजारमा यहि सेप्टेम्बरमा उपलब्ध हुनेछ […]