ओमेगा ६ स्मार्टफोन बजारमा, तीन क्यामरा भएको बजेट स्मार्टफोन

४ बैशाख २०७५, मंगलवार

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन– ओमेगा ६ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोनमा उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित […]