सामसङको बाेकेर लान सकिने एसएसडि हार्ड ड्राइभ, डाटा सेक्युरिटीको लागी फिंगरप्रिन्ट फिचर

२६ पुष २०७६, शनिबार

काठमाडौं । अमेरिकामा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शोमा सामसङले फिंगरप्रिन्ट सेन्सरयुक्त पोर्टेवल सोलिड टेस्ट ड्राइभ (एसएसडि) लन्च गरेको छ । यसको मोडल नम्बर एसएसडि टि७ टच(SSD T7 Touch) हो । यस […]