सामसंग ग्यालेक्सी जे सिरिजका स्मार्टफोन नआउने, ग्यालेक्सी ए सिरिजमा गाभियो

२६ चैत्र २०७५, मंगलवार

काठमाडौं । कोरियाली स्मार्टफोन मेकर सामसंगले आफ्नो नयाँ एम सिरिज र ए सिरिजको शुरुवातसँगै विभिन्न मोडलका स्मार्टफोनहरु बजारमा ल्याईरहेको छ । यी दुबै सिरिजमा सार्वजनिक भएका स्मार्टफोनहरु नेपाली बजारमा पनि […]