शाओमी मिक्स फोल्ड २, बर्ड ४ प्रो र प्याड ५ प्रो ११ अगष्टमा सार्वजनिक हुने

२४ श्रावण २०७९, मंगलवार

शाओमी मिक्स फोल्ड २, बर्ड ४ प्रो र प्याड ५ प्रो ११ अगष्टमा सार्वजनिक हुने भएको छ। टिपस्टर आईस यूनिभर्सले शाओमी मिक्स फोल्ड २ ११ अगष्टमा सार्वजनिक हुने जानकारी दिएको […]

शाओमीको एमआईयूआई १४ आउँदै, यी फोनहरुमा उपलब्ध हुनेछ नयाँ अपरेटिङ सिस्टम

२३ श्रावण २०७९, सोमबार

मोबाइल निर्माता शाओमीको नयाँ अपरेटिङ सिस्टम (ओएस) एमआईयूआई १४ (MIUI 14) को बारेमा जानकारी लीक भएको छ। यो नवीनतम एन्ड्रोइड आधारित ओएस कम्पनीद्वारा यो वर्ष जारी गर्न सकिनेछ। लीकका अनुसार, […]

रेडमी नोट ११टी प्रो शाओमी एलसीडी स्क्रिन प्रयोग गर्ने अन्तिम फोन हुने

२० श्रावण २०७९, शुक्रबार

चिनियाँ उत्पादक कम्पनी शाओमीले हरेक वर्ष ठूलो संख्यामा स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ। पछिल्ला केही वर्षहरुमा ओएलईडी डिस्प्लेको लोकप्रियकता उल्लेखनिय रुपमा बढ्दै गएको छ। स्मार्टफोन उत्पादकहरु विस्तारै एलईडी डिस्प्ले छोड्दै […]

शाओमीको ५० मेगापिक्सल क्यामरा चश्मा सार्वजनिक, १५एक्स जुम

१७ श्रावण २०७९, मंगलवार

स्मार्टफोन निर्माता कम्पनी शाओमीले स्मार्ट ग्लास (चश्मा) सार्वजनिक गरेको छ। शाओमी नयाँ चश्माका साथ एआर (अगुमेन्टेड रियाललिटी) बजारमा प्रवेश गरेको हो। शाओमीले १५ एक्स जुम र स्न्यापड्रागन ८ प्रोसेसर उक्त […]

शाओमीको सेल्फ ड्राइभिङ कार परीक्षणको क्रममा देखियो

२३ असार २०७९, बिहीबार

शाओमीको सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बजारमा आउने भएको छ। स्मार्टफोन, होमअप्लायन्स लगायत उपकरणमा प्रभुत्व जमएसँगै सवारीको क्षेत्रमा पनि शाओमीले हात हाल्न लागेको हो। कम्पनीले सन् २०२४ को पहिलो क्वाटरमा विद्युतीय […]

शाओमी १२ एस सिरिजमा सोनी ५० आईएमएक्स७०७ क्यामरा सेन्सर प्रयोग

१६ असार २०७९, बिहीबार

शाओमी १२ एस सिरिज जुलाई ४ मा सार्वजनिक हुनेछ। कम्पनीले शाआमी १२एस सिरिज चीनमा सार्वजनिक गर्नका लागि आवश्यक तयारी पूरा गरको गिज्मोचाइनाले उल्लेख गरेको छ। शाओमी १२ एस सिरिज अन्तर्गत […]

शाओमी रेडमी ११ फाइभजीको स्पेसिफिकेसन र सार्वजनिक हुने मिति बाहिरियो

१६ जेष्ठ २०७९, सोमबार

शाओमीले रेडमी ११ फाइभजी सिरिजमा नयाँ स्मार्टफोन प्रस्तुत गर्ने भएको छ। शाओमी रेडमी १० सिरिज अन्तर्गत धेरै स्मार्टफोनहरुको उत्पादनपछि रेडमी ११ फाइभजी ल्याउने अभियानमा जुटेको हो। रेडमीका फ्यानहरु बेग्रका साथ […]

शाओमी स्मार्टफोनमा कुनै सेन्सरशिप तथा सर्भिलेन्स टूल राखिएको पाइएन: विज्ञहरु

२ माघ २०७८, आईतवार

गत वर्षको सेप्टेम्बरमा लिथुअनियाका अधिकारीहरुले शाओमीका स्मार्टफोनमा बेइजिङका लागि असहज हुने रिक्वेस्टहरुलाई फिल्टर गर्ने खालको बिल्ट-इन सेन्सर रहेको भन्दै मुद्दा दर्ता गराएका थिए। अन्य कुराहरु बाहेक उनीहरुले ती डिभाइसहरुले यूजरका […]

शाओमीद्वारा ६७ वाटको फास्ट चार्जर सार्वजनिक, स्मार्टवाचलगायत सबै खाले डिभाइस चार्ज गर्न सकिने

२९ असार २०७८, मंगलवार

शाओमीले भारतीय बजारमा ६७ वाटको सोनिकचार्ज ३.० फास्ट चार्जर सार्वजनिक गरेको छ। यसमा १ मिटर लामो यूएसबफ टाइप-सी केबल पनि दिइएको छ। कम्पनीका अनुसार यो एउटै चार्जर सबैखाले डिभाइसका लागि […]

शाओमीको एमआई वाच लाइटमा थपियो अटो डीएनडीलगायतका फिचर

२५ फाल्गुन २०७७, मंगलवार

शाओमीले आफ्नो इन्ट्री लेभल स्मार्टवाच एमआई वाचमा फर्मवेयर अपडेटमार्फत केही उपयोगी फिचरहरु थप गरेको छ। वनटेकको रिपोर्ट अनुसार शाओमी एमआई वाच लाइट शाओमी विअर एपमार्फत् ४.१.२० भर्जनमा अपडेट हुँदैछ। अपडेटपछि […]

शाओमीको एमआई१० सिरिजको नयाँ स्मार्टफोन मार्च १० मा सार्वजनिक हुँदै

२४ फाल्गुन २०७७, सोमबार

शाओमीले मी११ लाइनअपको सट्टा एमआई १० सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। सार्वजनिक हुने नयाँ फोनको नाम शाओमी एमआई १०एस हुने र यसको आधिकारिक सार्वजनिक हुने मिति आउँदो मार्च […]

बाहिरियो शाओमीको मी ब्याण्ड ६ सार्वजनिक हुने मिति र सम्भावित मूल्य

२४ फाल्गुन २०७७, सोमबार

शाओमीको स्मार्ट ब्याण्डको नयाँ भर्जन मी ब्याण्ड ६ को सार्वजनिक हुने मिति र यसको सम्भावित मूल्यका बारेमा केही जानकारीहरु बाहिरिएका छन्। सञ्चारमाध्यम मार्फत् सार्वजनिक भएका जानकारीहरुका अनुसार शाओमीको मी ब्याण्ड […]

चिप शर्टेजका कारण चीनमा शाओमी एमआई११ को आपूर्तिमा प्रभाव

२१ फाल्गुन २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनीले केही समयअघि क्वालकमको स्न्यापड्र्यागन ८८८ चिपसेट भएको फ्ल्यागशिप फोन एमआई ११ सार्वजनिक गरेको थियो। सार्वजनिक भएको केही समयमै यसको विश्वभरबाट ठूलो संख्यामा माग आएको कम्पनीले जनाएको छ। […]

शाओमी एमआई६ का अझै २० लाख प्रयोगकर्ता रहेको कम्पनीका सीईओको दावी

७ असार २०७८, सोमबार

सन् २०१७ मा घोषणा गरिएको शाओमीको एमआई ६ स्मार्टफोन एमआईको सबैभन्दा लोकप्रिय फ्ल्यागशिप फोन हो। गत वर्ष कम्पनीले उक्त फोनको आन्तरिक पार्टपुर्जा र डिजाइन नयाँ बनाएर फेरि सार्वजनिक गर्ने हल्ला […]

शाओमीका स्मार्टफोनहरुमा ध्वनीबाटै चार्ज गर्न सकिने, चीनमा पेटेन्टका लागि आवेदन

६ असार २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले हालै आवाजबाट फोन चार्ज गर्न सकिने साउण्ड चार्जिङ प्रविधिको पेटेन्टका लागि आवेदन दिएको छ। केही समयअघि मात्र हाइपरचार्ज प्रविधिमार्फत् २०० वाटको वायर्ड फास्ट चार्जिङ सुविधा सार्वजनिक […]

शाओमीको एमआई ब्याण्ड ६ मा ह्वाटसएप चलाउन मिल्ने, अन्य थुप्रै सुविधा पनि थपिने

१६ फाल्गुन २०७७, आईतवार

शाओमीले निकट भविष्यमा ल्याउने एमआई ब्याण्ड ६ मा विभिन्न नयाँ फिचरहरु आउने भएका छन्। शाओमीको आधिकारिक एमआई फिट एप्लिकेशनमा रहेको जानकारी अनुसार एमआई ब्याण्ड ६ मा मेसेज रिप्लाइ गर्न सकिने […]

शाओमीद्वारा रेडमी के४० सिरिज सार्वजनिक

१४ फाल्गुन २०७७, शुक्रबार

चीनको स्मार्टफोन कम्पनी शाओमीले रेडमीको के४० सिरिज बजारमा ल्याएको छ। यस सिरिज अन्तर्गत तीनवटा भेरियन्टहरु-रेडमी के४० रेडमीको के४० प्रो तथा रेड्मीको के४० प्रो प्लस रहेका छन्। कम्पनीले आज यी तीन […]

स्न्यापड्रागन ८८८ चिपसेटसहितको नयाँ शाओमी फोल्डेबल फोन यसै वर्षको चौथो त्रैमासमा आउने

१ असार २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो पहिलो फोल्डेबल फोन यसै वर्षको मार्चमा सार्वजनिक गरेको थियो। हालै कम्पनीले त्यसैलाई अपग्रेड गर्न खोजिरहेको बुझिएको छ। स्रोतका अनुसार आउने नयाँ डिभाइसमा स्न्यापड्रागन ८८८ चिपसेट […]

शाओमीले ल्यायो टाढैबाट स्मार्टफोन चार्ज गर्न सकिने डिभाइस- ‘एमआई एयर चार्ज टेक्नोलोजी’

१६ माघ २०७७, शुक्रबार

हरेक दिन प्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार हुँदै आएको छ । शाओमीले भर्खरै वायरलेस चार्जिङमा क्रान्तिकारी नवीनताको घोषणा गरेको छ। शाओमीले एमआई एयर चार्ज टेक्नोलोजी सार्वजनिक गरेको छ । एमआई […]

शाओमी रेडमी सिरिजका स्मार्टफोन बिक्री सङ्ख्या २ अर्ब पुग्यो

६ जेष्ठ २०७८, बिहीबार

चिनियाँ  स्मार्टफोन कम्पनी शाओमीले विश्वभरमा आफ्ना रेडमी सिरिजका स्मार्टफोन बिक्री सङ्ख्या २ अर्ब पुर्याएको छ। रेडमी कम्पनीको सबैभन्दा सफल स्मार्टफोन सिरिज हो । पहिलो पटक सन् २०१४ मा रेडमी नोट […]

शाओमीले चीनमा ६० ओटा मिक्स फोल्ड स्मार्टफोन बाँड्ने

१९ बैशाख २०७८, आईतवार

चीनमा मजदूर दिवसको बिदाका अवसरमा शाओमीले ६० ओटा मिक्स फोल्ड स्मार्टफोन नि:शुल्क बाँड्ने भएको छ। कम्पनीका अनुसार मे १ देखि ५ तारिखसम्म प्रत्येक दिन १२ ओटा शाओमी एमआई मिक्स फोल्ड […]

रेडमी के४० गेमिङ स्मार्टफोन १ मिनेटमा १ लाख थान बिक्री

१७ बैशाख २०७८, शुक्रबार

शाओमीको रेडमी के४० गेमिङ फोन हालै १ मिनेटमा १ लाख थान बिक्री भएको छ। मिडियाटेकको डाइमेन्सिटी १२०० चिप प्रयोग गरिएको उक्त स्मार्टफोनमा यूएफएस ३.१ स्टोरेज, एलपीडीडीआर५ तथा ६७ वाट फास्ट […]

तेस्रो ठूलो स्मार्टफोन ब्राण्ड बन्यो शाओमी, मार्केट शेयर एप्पलको भन्दा केवल १ प्रतिशत कम

१७ बैशाख २०७८, शुक्रबार

शाओमीले स्मार्टफोन बिक्रीमा रेकर्ड परिणामहरू प्रदर्शन गरेको छ भने कम्पनीले पछिल्लो त्रैमासमा बिक्री बढाउँदै लगेको देखिएको छ । पछिल्लो दिनमा चिनियाँ ब्राण्ड ह्वावेको बजार खस्किएसँगै शाओमीले त्यसको बजार लिँदै गएकोछ […]

सामसङको २०० मेगापिक्सेलको क्यामरा प्रयोग गर्ने शाओमी पहिलो कम्पनी हुने

१४ बैशाख २०७८, मंगलवार

सामसङको पहिलो २०० मेगापिक्सेलको पहिलो प्रयोग शाओमीले गर्ने भएको छ। केही समय अघि सामसङले १०० मेगापिक्सेलमाथिको पहिलो आईएसओसेल क्यामरा सार्वजनिक गर्दा शाओमीले नै यसलाई पहिलोपटक प्रयोग गरेको थियो। अब २०० […]

शाओमीको नयाँ ट्याब्लेटको विवरण लीक, यस्तो हुनेछ स्पेसिफिकेशन

३१ चैत्र २०७७, मंगलवार

शाओमीले केही समयपछि सार्वजनिक गर्नेगरी दुईवटा ट्याब्लेटमा काम गरिरहेको छ। यस्ता विवरण बाहिर ल्याउने डिजिटल च्याट स्टेशन नामको यूजरले सामाजिक सञ्जालमा पोस्ट गर्दै २०१८ यता ट्याब्लेट नबनाएको शाओमीले दुई वटा […]

ताजा समाचार