पाब्लो एस्कोबारका दाईको कम्पनीले ल्यायो फोल्डेबल स्मार्टफोन, मूल्य केबल ३४९ डलर मात्रै

१९ मंसिर २०७६, बिहीबार

काठमाडौं । संसारका सबैभन्दा ठूला ड्रग डिलरको रुपमा चिनिएका पाब्लो एस्कोबारका दाई रोबर्टो एस्कोबारले निकै सस्तो मूल्यमा फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका छन् । एस्कोबारको कम्पनी एस्कोबार ईंकले हालै आफ्नो पहिलो […]

ताजा समाचार