यूएसबी केबलको नयाँ भर्सन घोषणा, यूएसबी ४ ले ४० जीबीपीएस डाटा ट्रान्सफर गर्ने

२१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । यूएसबी केबलको नयाँ भर्सन अन्तराष्ट्रिस्तरमा सार्वजनिक भएको छ । इन्टेल तथा यूएसबी प्रोमोटर ग्रुप–यूएसबी (आईएफ) ले तिब्रगतिको डाटा ट्रान्सफर गर्न सकिने यूएसबी ४ (USB4) सार्वजनिक गरेको हो । […]