अधिकांश इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर राख्न ईयू सहमत

२५ जेष्ठ २०७९, बुधबार

यूरोपियन यूनियन सबै स्मार्टफोन तथा इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर उपलब्ध गराउन सहमत भएको छ। यसको मुख्य उद्देश्य इलेक्ट्रोनिक फोहर घटाउनु तथा नमिल्ने चार्जरहरुको असहजतालाई पार लगाउनु रहेको इन्ग्याजेटले उल्लेख गरेको […]

आईफोनसहित सबै डिभाइसहरुमा यूएसबी टाइप-सी अनिवार्य हुनुपर्ने युरोपेली संघको प्रस्ताव

७ आश्विन २०७८, बिहीबार

युरोपेली संघको कार्यकारी शाखा युरोपेली आयोगले स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स उत्पादकहरुलाई उनीहरुको उपकरणहरुमा एक साधारण यूएसबी टाइप-सी चार्जिङ्ग पोर्ट राख्न बाध्य पार्ने योजनाहरुको घोषणा गरेको छ। यो प्रस्तावले एप्पलमा सबैभन्दा […]

अनर ९एक्स स्मार्टफोन बजारमा, फूलभ्यू डिस्प्ले र ४८ मेगापिक्सेलसहितको ट्रिपल क्यामरा सेटअप

१५ मंसिर २०७६, आईतवार

काठमाडौं । अनर स्मार्टफोन बिक्री गर्दै आएको क्रातोस टेक्नोलाेजीज प्रालिले आफ्नो नयाँ अनर ९एक्स स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन यहि सोमबारदेखि बजारमा उपलब्ध हुनेछ । […]

भीभो भी१७ प्रो स्मार्टफोन लन्च, ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा भएको स्मार्टफोन

४ आश्विन २०७६, शनिबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्ना भी सिरिजमा नयाँ स्मार्टफोन भीभो भी १७ प्रो (Vivo V17 Pro)लन्च गरेको छ । कम्पनीले पहिलो पटक ड्यूल पप अप सेल्फी क्यामरासहितको […]

सामसंगले ‘ग्यालेक्सी बूक एस’ ल्यापटप ल्याउँदै, विण्डोज १०, स्न्यापड्रागन ८५५ र ८ जीबी र्याम

१९ श्रावण २०७६, आईतवार

काठमाडौं । सामसंगले गत वर्ष विण्डोजमा आधारित ग्यालेक्सी बूक २ (Galaxy Book 2) ल्यापटप लन्च गरेको थियो भने यो वर्षपनि त्यसको अपडेटेड लाइनअप ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ‘ग्यालेक्सी […]

ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम एडिसन सार्वजनिक, मूल्य ८९ हजार ९९० रुपैयाँ

१६ असार २०७६, सोमबार

काठमाडौं । ओपोले नेपालमा रेनो १०एक्स जुम एडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५ गते आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो […]

आसुस जेनबूक एस १३, विश्वको सबैभन्दा पातलो डिस्प्ले बेजल लेस ल्यापटप

२४ पुष २०७५, मंगलवार

काठमाडौं । ताइवानी कम्पनी आसुसले लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक सो (सिईएस २०१९) मा सबैभन्दा कम बेजेल भएको जेनबूक एस १३ लन्च गरेको छ । कम्पनीले यसलाई विश्वको सबैभन्दा पातलो […]

दुबैतर्फ डिस्प्ले भएको स्मार्टफोन ‘भीभो नेक्स ड्यूल’ सार्वजनिक, १० जीबी र्याम र लुनार रिंग

२६ मंसिर २०७५, बुधबार

काठमाडौं । चिनियाँ फोन मेकर कम्पनी भीभोले दुईवटा डिस्प्ले भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले चीनमा भीभो नेक्स ड्यूल (Vivo Nex dual) लन्च गरेको छ, जसको दुबै साइडमा डिस्प्ले […]

एप्पलले नयाँ आइप्याड र म्याकबुक एयर सार्वजनिक गर्दै, अक्टोबर ३० तारिखलाई निम्तो पठाउँदै

३ कार्तिक २०७५, शनिबार

काठमाडौँ । एप्पलले अक्टोबर ३० तारिखमा नयाँ डिभाइसहरु लन्च गर्ने भएको छ । कम्पनीले गएको सेप्टेम्बरमा नयाँ आइफोनहरु लन्च गरेको थियो, अब भने कम्पनीले म्याकबुक र आइप्याड सार्वजनिक गर्ने भएको […]

टेराबाईट स्टोरेज भएको विश्वको पहिलो स्मार्टफोन ‘स्मार्टिसन आर वन’

४ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । छिमेकी मुलुक चीनमा विभिन्न ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने कम्पनीहरु छन् । त्यस्तै कम्पनीमध्ये एउटा हो स्मार्टिसन (Smartisan)। स्मार्टफोन उत्पादक कम्पनी स्मार्टिसनको नाम निकै कमले सुनेका छन तर कम्पनीले […]

वनप्लस सिक्स स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषताहरु

३ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) सार्वजनिक गरेको छ । कम्पनीले बुधवार लण्डनमा एक कार्यक्रमका बीच वनप्लस सिक्स विश्व बजारमा आएको घोषणा […]