‘यासुदा नयाँ वर्षको शुभारम्भ’ योजनाका बिजेतालाई पुरस्कार बितरण

२६ असार २०७६, बिहीबार

काठमाडौं । त्रिवेणी ब्यापार कम्पनीले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा सञ्चालन गरेको ‘यासुदा नयाँ वर्षको शुभारम्भ’ योजनाका बिजेतालाई पुरस्कार दिएको छ। सो ग्राहक योजना अन्तरगत यासुदाको टिभी, फ्रिज तथा वासिङ […]