ह्याकरको निशानाबाट अब मोबाइल फोन पनि असुरक्षित

१४ चैत्र २०७७, शनिबार

तपाईँ हामीले चलाउने मोबाइल फोनमा हामी सुरक्षाका लागि विभिन पासवर्ड, प्याटर्न लक आदि राख्छाैं। यसबाट हामी हाम्रा साथीसँगी तथा अन्य व्यक्तिले आफ्नो फोन चलाउनबाट जोगिन सक्छाैं। तर हामीले हाम्रा मोबाइल […]

मोबाइल फोनमा कर बढेपछि भारतीय बजारमा सबै मोबाइल फोनको मूल्य बढ्यो

१९ चैत्र २०७६, बुधबार

छिमेकी मुलुक भारतमा मोबाइल फोनको मूल्य आजदेखि वृद्धि भएको छ । विश्वको दोस्रो ठुलो स्मार्टफोन बजार भारतमा सरकारले केहि समयअघि करको दरमा वृद्धि गरेपछि मोबाइल फोनको मूल्यमा पनि वृद्धि भएको […]

डेढ करोड रुपैयाँ बराबरका ६३४ थान चोरीका माेबाइल सेट बरामद

९ माघ २०७६, बिहीबार

काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीका ६३४ थान मोबाइल सेटसहित दुई जनालाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बुधबार बिहान राति […]

टाइप अप्रुभल नलिई मोबाइल फोन र रेडियो उपकरण बिक्री गरे कारबाहीः दूरसंचार प्राधिकरण

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति बिना मोबाइल फोन तथा वाईफाई राउटरहरु अवैधरुपमा आयात तथा बिक्री गरिरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै […]

चोरीका मोबाइल बिक्री गर्ने ३ जना पक्राउ, बरामद मोबाइलको बजार मूल्य करिब १२ लाख रुपैयाँ

१७ भाद्र २०७६, मंगलवार

भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले करिब १२ लाख रुपैयाँ बराबर मूल्यका चोरीका मोबाइल सेटसहित तीन जनालाई समातेको छ । प्रहरीले ५६ थान मोबाइल र नगद रु ६२ हजार […]

यसरी स्मार्टफोनबाट एप्सलाई एसडी कार्डमा सार्नुस्, स्टोरेज कमी र ह्यांग हुने समस्याबाट मुक्ति पाउनुस्

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुका लागि सँधै चिन्ताको विषय त्यसको आन्तरिक स्टोरेज क्षमताको बारेमा हुने गर्दछ । अझ थोरै स्टोरेज हुने प्रयोगकर्तालाई आफूले चाएका फोटो भिडियोहरुका साथै मनपरेका एप्स डाउनलोड गर्न […]

यी विषयहरुमा ध्यान दिनुस, मोबाइल फोन अट्याक वा डाटा ह्याक हुनबाट बच्नुस्

२८ बैशाख २०७६, शनिबार

काठमाडौं । मोबाइल फोनमा मानिसहरु व्यस्त हुन थालेसँगै विभिन्न किसिमको डाटा चोरी र ह्याकिंगको विषयपनि बढिरहेको छ । मानिसहरु मोबाइल नियमित प्रयोग गरेपनि कसरी त्यसको सुरक्षा गर्ने भन्ने विषयमा भने […]

पेरुमा एकैपटक १५ लाख मोबाइल फोन ब्लक, करिब ५४ लाख ह्याण्डसेट ब्लक गर्ने तयारी

२० बैशाख २०७६, शुक्रबार

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुले एकै पटक १५ लाख मोबाइल फोनहरु ब्लक गरेको घोषणा गरेको छ । पेरुको दूरसंचार नियमनकारी निकाय अर्थात पेरिभिएन टेलिकम सर्भिसेज रेगुलेटर ओसिप्टेलले यहि अप्रिल […]

नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै

२१ चैत्र २०७५, बिहीबार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपालको विशेषगरि दूर्गम क्षेत्रमा प्रयोग हुँदै आएको सिडिएमए नेटवर्क ३ वर्षपछि बन्द हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरण बोर्ड बैठकले विद्यमान सिडिएमए नेटवर्कलाई […]

नेपालमा २ करोड १० लाख सक्रिय मोबाइल सेवाग्राही, कुन कम्पनीका कति ?

२४ माघ २०७५, बिहीबार

अनुज राज । काठमाडौं । नेपालका तीनवटा ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरुका कुल २ करोड १० लाख भन्दा बढि सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरु रहेको देखिन्छ । दूरसंचार प्रदायक कम्पनीहरुको सक्रिय […]

मोबाइल हराए प्रहरीलाई खबर गर्नुस्, खोजेर तपाईँलाई बुझाउँछ

२३ माघ २०७५, बुधबार

काठमाडौं। मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते […]

रिलायन्सले बिक्री गर्ने जियो फोन पड्किँदा भारतमा एक प्रयोगकर्ताको मृत्यु

१८ पुष २०७५, बुधबार

काठमाडौं । पछिल्लो दिनहरुमा मोबाइल फोन पड्किने समाचार सामान्य झैँ लाग्न थालिसकेको छ । हरेक महिनाजसो मोबाइल फोन पड्किएको रिपोर्टहरु आई नै रहेका छन् । मोबाइल फोन पड्किएर मानिसहहरु घाईते […]

नेट टिभिले दशैंमा ल्यायो ‘एकमा अर्को एक सित्तैमा’ अफर, मोबाइलबाटै दशैंमा सिनेमा हेर्न सकिने

२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको लगानी रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ […]

चीनमा निर्मित कम्प्यूटरमा जडित माइक्रोचिपबाट एप्पल, अमेजनलगायतका कम्पनीहरुको जासूसी

१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । चीनले विश्वको प्रमुख टेक कम्पनीहरुको जासूसी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । टेक कम्पनीहरु एप्पल, अमेजनसहित ३० प्रमुख कम्पनीहरुको सूपर कम्प्यूटरमार्फत जासूसी गरेको दाबी गरिएको छ । हालै […]

मोबाइल प्रयोगका लागि नेपालीले मासिक ४९१ रुपैयाँ खर्च गर्छन्, ५२ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्ने

१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । नेपालमा ७२ प्रतिशत व्यक्तिहरुले मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा मोबाइको पहुँचको बारेमा गरिएको एक अन्तराष्ट्रिय अध्ययनअनुुसार नेपालमा १५ देखि ६५ वर्ष उमेरका […]

फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या ‘डबल डिजिट’मा, मोबाइलको पहुँच १३० प्रतिशत

२४ श्रावण २०७५, बिहीबार

काठमाडौं । मुलुकमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको प्रतिशत पहिलो पटक दोहोरो अंक(डबल डिजिट) मा कायम भएको छ । नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या कुल ५० प्रतिशतभन्दा बढि देखिएपनि तारमार्फत ब्रोडब्याण्ड प्रयोगकर्ताको […]

तपाई मोबाइल धेरै चलाउनुहुन्छ भने कतै फबिंगमा त जोडिनुभएको छैन् ?

२० श्रावण २०७५, आईतवार

काठमाडौ‌ । के तपाईँ साथीभाई तथा आफ्तहरुका साथमा सँगै हुँदा पनि मोबाइलमा व्यस्त भएर उनीहरुलाई वास्ता गर्नुहुन्न् ? त्यसोभए ध्यान दिनुहोस त्यस्तो बेलामा तपाईँले मोबाइल चलाउँदै अरुलाई वास्ता नगर्दा त्यसले […]

गित सुनिरहँदा जब अचानक हातैमा मोबाइल फोन पड्कियो..

१४ श्रावण २०७५, सोमबार

काठमाडौं । हातमा मोबाइल राखेर गित सुनिरहेको बेला अचानक मोबाइल फोन पड्किँदा भारतमा एक बालक घाईते भएका छन् । भारतमा हालै भएको एक घट्नामा एक बालकको हातको औंलाहरु काटिएको छ। […]

मोबाइल फोनबाटै एसईईको रिजल्ट हेर्न सकिने, यी हुन् एसएमएस, आइभीआर र वेबसाइटहरु

४ असार २०७५, सोमबार

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसईई परीक्षाको नतिजा केहि दिनमा प्रकाशित गर्ने तयारी गरिरहेको छ । भक्तपुर, सानोठिमीमा रहेको कार्यालयले सार्वजनिक गर्ने एसईई परीक्षाको नतिजा अब सहजरुपमा मोबाइल, […]

बाटोमा हिँड्दा मोबाइल फोन निरन्तर प्रयोग गर्नेहरुका लागि छुट्टै फुटपाथ

१ असार २०७५, शुक्रबार

काठमाडौं । तपाईँ हामीमध्ये अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरु बाटोमा हिँड्दा पनि मोबाइल फोन चलाईरहेका हुन्छौं । बाटोमा हिँड्दा अधिकांशले टेक्स्ट म्यासेज गर्ने वा विभिन्न किसिमका सामाजिक संजालहरुमा एक्टिभ हुने गर्दछन् […]