एमडीएमएसमा ‘बन्द गर्ने’ सिस्टमनै नभएपछि अपरेटरलाई निर्देशन दिएर ‘फोन लक’ गराउँदै दूरसञ्चार प्राधिकरण

२१ कार्तिक २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम अपरेटरहरुलाई निर्देशन दिँदै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका फोनहरुको नेटवर्क बन्द गराएको छ। प्राधिकरणले आफूसँग भएको हालको एमडीएमएस सिस्टम फोन दर्ताको लागि मात्र संचालन […]

सामसङ मोबाइलका आयाकर्ताको दबाबले हतारमा एमडीएमएस लागु गर्ने घोषणा गरिएको आरोप

२० कार्तिक २०८०, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोन आजदेखि बन्द गर्न सुरु गर्ने जनाएको छ। दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएअनुसार एमडीएमएसमा दर्ता नभएका महंगा […]

एमडीएमएसको भुक्तानी गर्न दूरसञ्चार प्राधिकरण प्रशासन महाशाखा प्रमुख आचार्यको चर्को दबाबपछि लेखा प्रमुखले दिए राजीनामा

३० आश्विन २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखले आज पदबाट राजीनामा दिएका छन्। आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले दूरसञ्चार प्राधिकरण नेतृत्वले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को […]

एमडीएमएस दर्ताः हाल प्रयोगमा रहेका कुनैपनि मोबाइल फोन बन्द वा ब्ल्याकलिस्ट नहुने

१४ पुष २०७९, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्म प्रयोगमा आएका कुनैपनि मोबाइल फोन तत्कालै बन्द नहुने जानकारी दिएको छ। प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पुस १५ गतेदेखि लागू गर्ने भनेसँगै उक्त सिस्टम र […]

एमडीएमएस पुस १५ गतेदेखि पूर्णरुपमा लागु गर्ने, भन्सारमा घोषणा नभएको मोबाइल फोन दर्ता नहुने

९ पुष २०७९, शनिबार

नेपाल दूरसञ्चार प्रधिकरणले यहि पुस १५ गतेदेखि पूर्णरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ। प्राधिकरणले उक्त दिनपछि नेपालमा नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ […]

मोबाइल फोन आयातमा नियन्त्रण गर्दै सरकार, एमडीएमएस छिट्टै लागू हुने

१५ मंसिर २०७८, बुधबार

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवस्थापन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली जुनसुकै हालतमा लागू हुने बताएका छन्। बुधबार नेपाल मोबाइल वितरक संघको दोस्रो साधारणसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले […]

आजदेखि शुरु भएको एमडिएमएसले के तपाईँको मोबाइल बन्द हुन्छ ? प्रयोगकर्ताले गर्नुपर्ने विषय हेर्नुहोस्

१ श्रावण २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि औपचारिकरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको छ । यसअघि आईएमईआई दर्ता प्रकृया मात्र गरिरहेको प्राधिकरणले आजदेखि भने पूर्ण प्रणाली नै सञ्चालनमा ल्याएको हो । […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने

३१ असार २०७८, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने जानकारी दिएको छ। नियमनकारी निकायले बिहिबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार आईएमईआई दर्ता गर्नुपर्ने प्राबधानअनुसार सिस्टम सञ्चालन […]

एमडिएमएस उपकरण सूचना प्रविधि केन्द्रमा तयारी अवस्थामा, साउन १ गतेदेखि अवैध मोबाइल बन्द

२९ असार २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनको तयारी पुरा भएको जानकारी दिएको छ। गत जेठ १५ गते अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत साउन १ गतेदेखि लागू गर्ने […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न चावहिलमा प्रिफ्याब भवन बनाईने, ४ करोडको बजेट

१० मंसिर २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) राख्नका लागि चावहिलमा कार्यालय भवन बनाउने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले एमडिएमएसलाई स्थाईरुपमा नै चावहिलमा राखेर संचालन गर्ने योजनाअनुसार प्रिफ्याब […]

एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी

२८ भाद्र २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को उपकरणहरु संचालन गर्ने तयारी गरेको छ। प्राधिकरणले एमडिएमएसको सिस्टम राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखेर तत्काल सो सिस्टम संचालन गर्ने योजना लिएको […]

एमडिएमएस संचालन गर्न पाईलै पिच्छे झमेला, एलसी खोलेपछि फेरी भन्सार शुल्क तिर्न समस्या

५ भाद्र २०७७, शुक्रबार

मोबाइल फोनहरुको अवैध आयातलाई रोक्नका लागि ल्याउन लागिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को प्रकृया अगाडि बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बैंकमार्फत एलसी खोल्न अनुमति दिएसँगै सो प्रकृया अगाडि बढेको हो […]

एक वर्ष बितिसक्दा पनि संचालनमा आएन् एमडिएमएस, यो आर्थिक वर्ष संचालनमा आउला त ?

२५ श्रावण २०७७, आईतवार

गत आर्थिक वर्षभित्रै संचालनमा आउनुपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को काम १ वर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् । पछिल्लो समय निकै चर्चामा परेको एमडिएमएसको काम पाएको कम्पनी […]

एमडिएमएसको जिम्मा पाएको कम्पनीलाई लकडाउनको ‘चिठ्ठा’, अझै शुरु भएन् तर थपियो समय

४ बैशाख २०७७, बिहीबार

अवैध मोबाइलको प्रयोगलाई रोक्ने तथा नेपालमा आयात र प्रयोग हुने मोबाइल मोबाइल फोनहरुको रेकर्ड राख्न ल्याउन लागिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम अझै शुरु हुन सकेको छैन् । गएको जनवरी […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम जनवरी १ तारिखदेखि संचालन हुन नसक्ने, यस्तो छ कारण

१३ पुष २०७६, आईतवार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले यहि जनवरी १ तारिखदेखि संचालनमा ल्याउने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को काम तोकिएको समयमा शुरु नहुने भएको छ । दूरसंचार प्राधिकरणले […]

दूरसंचार प्राधिकरणले अझै पाएन खुमलटारको जग्गा, एमडिएमएस प्रणालीको काम नै प्रभावित

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आउँदो सन् २०२० जनवरीदेखि लागू गर्न तयारी गरेको मोबाइल फोनलाई ट्र्याक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम सरकारले दिने भनेको जग्गा […]

एमडिएमएसको परीक्षण र प्रमाणिकरण गर्न ५ कम्पनीले दिए आवेदन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्टको परीक्षण र प्रमाणिकरण गर्नका लागि ५ वटा कम्पनीहरु ईच्छुक देखिएका छन् । गत भदौमा दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) […]

जनवरीदेखि लागू हुने एमडिएमएसको परीक्षण र प्रमाणित गर्न दूरसंचार प्राधिकरणले माग्यो परामर्शदाता

१९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सन् २०२० को जनवरी महिनादेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । यसअघि नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को लागि टेण्डर अवार्ड […]

पाकिस्तानमा ४ करोड ४० लाख आईएमईआई दर्ता, डिभाइसको पहिचान र ब्लक गर्ने सिस्टम जडान

४ भाद्र २०७६, बुधबार

काठमाडौं । दक्षिण एशियाली मुलुक पाकिस्तानले करिब ८ महिनाभित्र ४ करोड ४० लाख डिभाइसको आईएमईआई दर्ता गरेको छ । पाकिस्तानको दूरसंचार क्षेत्रको नियामक निकाय पाकिस्तान टेलिकम्यूनिकेसन अर्थोरिटी (पिटिए) ले गएको […]

शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै

२ भाद्र २०७६, सोमबार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको जिम्मा पाएको कम्पनीले सो सिस्टमको बारेमा जानकारी दिने गरि ५ दिने छलफल कार्यक्रम शुरु गरेको छ । एमडिएमएसको जिम्मेबारी पाएको मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, […]

एमडिएमएम टेण्डर- मोबिलनलाई अयोग्यताको पत्र, नूमेराले डाटा लीकमा ‘क्लिन चीट’ पाएको खुलासा

१० असार २०७६, मंगलवार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

५ असार २०७६, बिहीबार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ। कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य […]

दूरसंचार प्राधिकरणको बजेट १७ अर्बको, स्याटेलाइट राख्नेदेखि गुणस्तर निर्धारणसम्मका योजना

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६।७७ को लागि १६ अर्ब ९८ करोड ५ लाख रुपैयाँको वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव तयार पारेको छ । प्राधिकरणले आउँदो आवको […]

मोबाइल आईएमईआई दर्ता प्रणाली यो वर्ष नआउने, एफवान सफ्ट प्रकृयाबाटै आउट

१४ फाल्गुन २०७५, मंगलवार

अनुज राज ढुङ्गेल ।काठमाडौं । मोबाइल डिभाइसहरुको दर्ता प्रणााली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम यो आर्थिक वर्ष संचालनमा आउन नसक्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा मोबाइल डिभाइसहरुको आईएमईआई […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम संचालनका लागि ६ कम्पनी सर्टलिस्टमा, कसले मार्ला बाजी ?

७ कार्तिक २०७५, बुधबार

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) (Mobile Device Management System) संचालनका लागि ६ वटा कम्पनीहरुलाई छनौट गरेको छ । प्राधिकरणले यसअघि आव्हान गरेको सूचनाको आधारमा एमडिएमएस सेवा […]

ताजा समाचार