मालवेयर भनेको के हो र यसबाट कसरी सुरक्षित हुने ? यस्तो छ नियमनकारी निकायको सुझाब

१५ जेष्ठ २०७८, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर जोखिम र त्यसबाट हुने हानीको बारेमा पछिल्लो दिनमा नियमितरुपमा जानकारीहरु प्रकाशित गरिरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सर्वसाधारणलाई साइबर अपराधीहरु र ह्याकरहरुबाट बचाउन विभिन्न […]

टेस्लाको गीगाफ्याक्ट्रीमा ‘गंभिर’ किसिमको साइबर आक्रमण

१२ भाद्र २०७७, शुक्रबार

टेस्लाका संस्थापक तथा सिईओ एलन मस्कले टेस्लाको बिरूद्ध एउटा प्रयास गरिएको साइबरआक्रमण गम्भीर किसिमको भएको बताएका छन् । उनले हालै सोशल मिडिया ट्विटरमा त्यो निकै ‘गंभिर आक्रमण’ रहेको बताएका हुन् […]

गूगल ड्राईभमा फेला पर्‍यो निकै गंभिर समस्या, तपाईँ आफैँले इन्स्टल गर्नुहुनेछ ‘मालवेयर’

११ भाद्र २०७७, बिहीबार

किन कुनै पनि प्रयोगकर्ताले आफ्नै उपकरणमा मालवेयर स्थापना गर्दछ ? यो तब गर्न सकिन्छ जब प्रयोगकर्तालाई थाहा नभईकन नै उसको फाईल मालवेयरमा रूपान्तरित हुन्छ। सर्च इञ्जिन कम्पनी गूगलको लोकप्रिय सेवा […]

दश करोड बढी एन्ड्रोयड स्मार्टफोनलाई प्रभावित पार्ने चिनियाँ स्पाईवेयर, तपाईँको फोनमा पनि छ की?

१७ जेष्ठ २०७७, शनिबार

गूगलले एन्ड्रोयड अपरेटिङ्ग सिस्टमको प्राइभेसी र सेक्यूरिटीमा सुधार गर्न धेरै काम गरिरहेको छ । कम्पनीले गरेको यी प्रयासहरुका बाबजुद पनि गूगल प्ले स्टोरमा विभिन्न मालवेयर र स्पाईवेयर एप्स देखिईरहेका छन् […]

कोभिड-१९ नाममा आएका ईमेलहरुले तपाईँको डाटा चाेर्न सक्ने, गूगलले सुरक्षित हुने तरिका बतायो

६ बैशाख २०७७, शनिबार

सम्पूर्ण विश्व कोरोना महामारीसँग संघर्ष गरिरहेको छ तर ह्याकर्सहरूले भने यस अवसरको फाइदा लिन खोजिरहेका छन्। ह्याकरहरुले यसको लागि मालवेयरहरु पठाईरहेका छन् । गुगलले शुक्रबार सार्बजनिक गरेको रिपोर्ट अनुसार उनीहरूले […]

माइक्रोसफ्टले पत्ता लगायो नयाँ मालवेयर, पर्सनल कम्प्यूटरलाई नै ह्याकिंग टूल बनाउने

१३ आश्विन २०७६, सोमबार

काठमाडौं । माइक्रोसफ्टमा भएका अनुसन्धानकर्ताहरुले नयाँ मालवेयर क्याम्पेन पत्ता लगाएका छन जसले विश्वभर हजारौं कम्प्यूटरहरुलाई प्रभावित तुल्याएका छन् । नोडरसोक (Nodersok) नामक मालवेयरले पर्सनल कम्प्यूटरलाई इन्फेक्ट गरेपछि सोहि कम्प्यूटरलाई प्रोक्सिको […]

गूगल प्ले स्टोरका ८५ वटा लोकप्रिय एप्सहरुमा भाईरस, ८० लाख भन्दा बढिपटक डाउनलोड

४ भाद्र २०७६, बुधबार

काठमाडौं । गूगलको प्ले स्टोर फेरी एक पटक मालवेयर(भाईरस) आक्रमणको सिकार भएको छ । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार प्ले स्टोरमा भएका ८५ वटा लोकप्रिय एन्ड्रोयड एप्सहरुमा विज्ञापन देखाउने सफ्टवेयरहरु […]

विण्डोज मालवेयर ‘भारेनिकी’ ले एडल्ट साइट हेरेमा रेकर्ड गर्ने, फ्रान्सका यूजर्सलाई आक्रमण गर्दै

२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । एन्टिभाइरस निर्माता ईसेटले नयाँ विण्डोज मालवेयर पत्ता लगाएको छ जसले स्पाम क्याम्पेन पठाउनका लागि प्रभावित भएका कम्प्यूटरहरुको प्रयोग गर्दछ । जे भएतापनि यो मालवेयरको सबैभन्दा पेचिलो विशेषता भनेको […]

एन्ड्रोयड स्मार्टफोन ह्याक गर्ने नयाँ मालवेयर ‘भाइसलीकर’ भेटियो, संवेदनशील जानकारी चोर्ने

१४ असार २०७६, शनिबार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन स्पाई गर्ने नयाँ मालवेयर पत्ता लागेको छ । साइबर सेक्यूरिटी फर्म कास्पर्स्कीकाअनुसार नयाँ मालवेयर भाइसलीकर(ViceLeaker) ले एन्ड्रोयड स्मार्टफोनलाई आफ्नो टार्गेट बनाईरहेको छ । यो मालवेयरमार्फत ह्याकरहरुले […]

गूगलको प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स, लोकप्रिय एप्स पनि शंकास्पद भेटिए

११ असार २०७६, बुधबार

काठमाडौं । गूगल प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स भेटिएका छन् । करिब दुई वर्ष लगाएर गरिएको एक अध्ययनले गूगल प्ले स्टोरमा २०४० वटा जोखिमयुक्त एप्स भेटेको हो […]

विश्वभर १० लाखभन्दा बढि कम्प्यूटर जोखिममा, तपाईँको कम्प्यूटर पनि पर्यो की ?

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । माइक्रोसफ्टले विश्वभरका १० लाख भन्दा बढि कम्प्यूटरहरु जोखिममा रहेको जानकारी दिएको छ । माइक्रोसफ्टले हालै एक ब्लग पोष्टमार्फत अझै १० लाख भन्दा बढि कम्प्यूटर सिस्टमहरु पुराना अपरेटिंग सिस्टममा […]

१५ करोड प्रयोगकर्तामा एडवेयरको आक्रमण, तपाईको फोनमा यी एप्स भए हटाउनुस्

३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । गूगल प्ले र मालवेयर बीचको सम्बन्ध निकै पुरानो हो। गूगलले तिनीहरूलाई हटाउने निकै प्रयास गर्दछ, तर समय समयमा प्ले स्टोरमा उपलब्ध एडवेयर र मालवेयर भएका एप्सहरु निकै भेटिन्छन् […]