मालपोत कार्यालयमा अनलाइन विस्तार, जग्गाको जानकारी अब मोबाइल मै हेर्न पाईने

२० पुष २०७५, शुक्रबार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ […]