भिभोले विकास गर्यो नयाँ क्यामरा सेन्सर प्रविधि, परम्परागत सेन्सर भन्दा १६० प्रतिशत प्रकाश लिने

२३ भाद्र २०७७, मंगलवार

स्मार्टफोन बजारमा शक्तिशाली र नयाँ प्रयोगसहितका क्यामराको उपयोग बढिरहेको छ । लगभग सबैजसो कम्पनीहरुले क्यामरा टेक्नोलोजीलाई स्मार्टफोनमा उच्च प्राथमिकतामा राखेका छन् । यहि बेलामा अधिकतम मेगापिक्सेलको प्रतिस्पर्धामात्र चलिरहेको स्मार्टफोन बजारमा […]

चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोबाट भारतमा आईपीएलको मुख्य प्रायोजन खोसियो

२० श्रावण २०७७, मंगलवार

भारतमा क्रिकेटको सबैभन्दा ठूलो प्रतिस्पर्धा इण्डियन प्रीमियर लीग(आईपीएल)को शिर्ष प्रायोजक रहेको कम्पनी भीभोको टाइटल स्पोन्सरशिप फिर्ता लिईएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले चिनियाँ मोबाइल कम्पनी भीभोसँग रहेको टाइटल स्पोन्सरशिप […]

सामसङको चीपसेटमा आधारित पहिलो स्मार्टफोन ल्याउँदै भीभो, जी सिरिजमा जी१ ५जी आउँदै

१९ बैशाख २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन मेकर ब्राण्ड भीभोले नयाँ सिरिजमा स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले जी सिरिज अन्तरगत आफ्नो पहिलो स्मार्टफोन जी १ ५जी (Vivo G1 5G)लन्च गर्ने योजनामा छ । […]

चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो भारतीय बजारमा सामसङलाई पछाडी पार्दै दोस्रो स्थानमा

१५ बैशाख २०७७, सोमबार

चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा सामसङको भन्दा धैरै स्मार्टफोन आपूर्ति गर्न सफल भएको छ । भीभोले गएको त्रैमासिकमा पहिलो पटक भारतीय बजारमा सामसंगलाई पछाडि पारेको […]

भीभो नेपालले स्मार्टफोनको वारेन्टी अवधि थप गर्यो, नयाँ प्रडक्ट लन्च नगरिने

२८ चैत्र २०७६, शुक्रबार

स्मार्टफोन ब्राण्ड भीभोले नेपाली बजारमा आफ्ना डिभाइसहरुको वारेन्टी अवधि थप गरेको छ । कम्पनीले कोभिड १९ महामारीले देशभर लकडाउन भएपछि कम्पनीले आफ्ना सम्पूर्ण सर्भिस सेन्टरहरु बन्द गरेको जानकारी दिएको छ […]

भीभोको नयाँ डिस्प्ले डिजाइनको पेटेन्ट, तीनवटा पेटेन्ट डिजाइनमा चारवटा पन्च होल क्यामरा

१४ पुष २०७६, सोमबार

काठमाडौं । भीभोले आफ्ना स्मार्टफोनहरुका लागि नयाँ डिप्ले डिजाइनको पेटेन्ट दर्ता गरेको छ । चीनको इन्टेलेक्चूअल प्रोपर्टि अफिसमा दर्ता गरिएको नयाँ डिस्प्ले डिजाइनअनुसार चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोले नयाँ क्यामरा डिजाइनराखेर […]

भीभोले भारतमा आफ्नो उत्पादन क्षमता बढायो, अब ३.३ करोड डिभाइस वार्षिक उत्पादन गर्ने

२२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले भारतमा भएको आफ्नो उत्पादन यूनिटलाई बिस्तार गरेको छ । कम्पनीले अब भारतमा ३.३ करोड डिभाइसहरु प्रत्येक वर्ष उत्पादन गर्नेछ । कम्पनीले हाल भारतमा […]

भीभोको कन्सेप्ट स्मार्टफोन एपेक्स २०१९ नेपालमा प्रदर्शन, यस्तो छ डिजाइन र लूक्स

२६ बैशाख २०७६, बिहीबार

काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको […]

१ रुपैयाँमा नै भीभो ब्राण्डका स्मार्टफोन पाईने, थप १ वर्षको वारेन्टी साथमा

२९ असार २०७५, शुक्रबार

काठमाडौं । ग्राहकहरुलाई रु.१ मा नै मोबाइल फोन उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ । ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा […]

ताजा समाचार