ट्रूकलर एपमा भ्वाइस कल फीचर, अर्को ट्रूकलर प्रयोगकर्तालाई निशुल्क कल गर्न सकिने

४ असार २०७६, बुधबार

काठमाडौं । फोन नम्बर र प्रयोगकर्ताको बारेमा जानकारी दिने एप ट्रूकलरले अब भ्वाइस फीचर पनि उपलब्ध गराएको छ । ट्रूकलरको भ्वाइस फीचर भीओआईपी प्रोटोकलमा आधारित रहेर प्रयोग गर्न सकिने छ […]