भायनेटले “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” नेटवर्क बनाउने, १००  एमबिपिएस माथिको स्पिड दिने

१३ पुष २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले संचार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ । नोकियासँग साझेदारीको घोषणा पछि भायनेटले २०१९ सम्ममा नेपालभर फैलिएका […]