फाइनान्सियल टेक्नोलाेजी सबैभन्दा चुनौतीको विषय भएको राष्ट्र बैंक गभर्नरको भनाई

२३ असार २०७६, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले वित्तीय प्रविधि(फाइनान्सियल टेक्नोलाेजी) सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा लागत बढ्दै गएको हुँदा मर्जर आवश्यक […]

ताजा समाचार