डोटीमा नेपाल टेलिकमको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवा वितरण

२६ असार २०७८, शनिबार

पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको तार रहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ। नेपाल […]

अछाममा नेपाल टेलिकमको फाइबरमार्फत इन्टरनेट सेवा उपलब्ध

९ चैत्र २०७७, सोमबार

नेपाल टेलिकम अछाम शाखाले सदरमुकाम मङ्गलसेन र साँफेबगरमा फाइबर मार्फत इन्टरनेट सेवा उपलब्ध गराएको छ। यो सेवा सुरु भएसँगै ग्राहकले इन्टरनेटको एडीएसएल सेवा हटाएर फाइबर सेवा जोड्न थालेका छन् । […]

लकडाउन अवधिमा नेपाल टेलिकमका एफटीटीएच ग्राहक दोब्बर बढे, आक्रामक सेवा दिने योजनामा

२ कार्तिक २०७७, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लकडाउन भएपछिको समयमा उल्लेख्य संख्यामा एफटीटीएच सेवाग्राहीको संख्या वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत वर्ष २०७६ को चैतको तुलनामा कम्पनीले यस वर्ष २०७७ को […]

नेपाल टेलिकमको फाइबर प्रविधि धवलागिरीका चार जिल्लामा, फोन र इन्टरनेट सेवा एकैसाथ शुरु

३ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको […]

नेपाल टेलिकमको एफटीटीएच सेवा २५ जिल्लामा पुग्यो, यी स्थानहरुमा पाईन्छ तिब्रगतिको इन्टरनेट

२७ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण […]

टेलिकमको एफटिटिएच फोनबाट अन्य अपरेटरको नेटवर्कमा कल गर्न सकिने, निशुल्क भ्वाइस कल बन्द

३ श्रावण २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले एफटिटिएच सेवामार्फत टेलिफोन सुविधा लिएका ग्राहकहरुलाई नेपालभर कल गर्न सक्ने सुविधा थप गर्ने भएको छ। नेपाल टेलिकमले एफटिटिएच सेवामा भ्वाइस कलको सुविधा […]

नेपाल टेलिकमले इन्टरनेट सेवाको शुल्क नबढाउने, समर अफरका सहुलियत पनि यथावत रहने

३१ असार २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार सेवा शुल्क वृद्धिको नाममा कुनैपनि महशुल रकम वृद्धि नगर्ने बताएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा […]

नेपाल टेलिकमको ‘फाइबर टु दी होम’ सेवा बागलुङमा शुरु, ६ सय घरमा फाइबर तार र डिभाइस पुग्यो

३० असार २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले बागलुङमा ‘फाइबर टु दी होम’ सेवा शुरु गरेको छ। बागलुङका बासिन्दाहरुलाई गुणस्तरीय र द्रुत गतिको इन्टरनेट तथा फोन सेवा पुर्‍याउने उद्देश्यले ‘फाइबर टु दी होम’ सुरु […]

नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा शुरु, १ हजार २४ लाईन नेटवर्क क्षमता

१६ असार २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा शुरु भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा असार १६ गते सोमबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री […]

आगामी आवमा ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने टेलिकमको लक्ष्य, बजार हिस्सा ६० प्रतिशत पुर्याउने

८ असार २०७६, आईतवार

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । आगामी आव २०७६/७७ […]

टेलिकमको एफटीटीएच सेवा धनकुटामा शुरु, जडानकर्तालाई वाइफाई राउटर र १ सय मिटर फाइबर निःशुल्क

८ असार २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा धनकुटामा पनि शुरुवात गरेको […]

नेपाल टेलिकमको एफटीटीएच सेवा चितवनको सौराहामा, यी स्थानहरुमा पाईन्छ सेवा

३१ बैशाख २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच सेवा चितवनको सौराहामा संचालनमा ल्याएको छ । टेलिकमको एफटीटीएच (FTTH-Fiber To The Home) सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बैशाख २१ गते […]

ताजा समाचार