ट्विटरले मोबाइल एपमा प्राइभेट अडियो सन्देशहरूको परीक्षण शुरू गर्दै

८ आश्विन २०७७, बिहीबार

यस वर्षको सुरूमा रिपोर्ट गरिएझैं ट्विटरले केही समयदेखि आईओएसमा भ्वाईस ट्वीटहरू परीक्षण गरिरहेको छ तर सो सुविधा अहिलेसम्म सबैलाई उपलब्ध छैन। जबकि भ्वाइस ट्वीट्स सम्भवतः केही समयको लागि बीटा भर्सनमा […]

ट्विटर एप तुरून्त अपडेट गर्नुहोस्, कम्पनीले प्रयोगकर्ताहरूलाई दियो सुरक्षा चेतावनी

२३ श्रावण २०७७, शुक्रबार

सामाजिक मिडिया प्लेटफर्म ट्विटरले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई सुरक्षा सन्देश मार्फत सचेत गराएको छ। ट्विटरले धेरै प्रयोगकर्ताहरूलाई आफ्नो एप(अनुप्रयोग) अपडेट गर्न आग्रह गरेको छ। वास्तवमा ट्विटर बग साइटमा देखा परेको छ। यस […]

फेसबुक र ट्विटरले कोरोनाभाइरसको गलत सूचना बारेका अमेरिकी राष्ट्रपतिका पोष्टहरू हटाए

२२ श्रावण २०७७, बिहीबार

फेसबुक र ट्विटरले डोनाल्ड ट्रम्प र उनको अभियानलाई दंडित गर्दै उनको भनाईहरु हटाएका छन् । सो भनाईमा अमेरिकी राष्ट्रपतिले बच्चाहरू कोरोनाभाइरसको लागि ‘लगभग रोग प्रतिरोधक शक्ति’ भएको दाबी गरेका थिए। […]

ट्विटरले आफ्नो प्लेटफर्मबाट मास्टर, स्लेभ र ब्ल्याकलिस्ट जस्ता कोडिङ्ग शब्दहरू हटाउने

२० असार २०७७, शनिबार

माइक्रोब्लगिंग साइट ट्विटरले भाषालाई सहज बनाउनको लागि यसको प्लेटफर्मबाट ‘मास्टर’, ‘स्लेभ’ र ‘ब्ल्याकलिस्ट’ जस्ता शब्दहरू हटाउने भएको छ। त्यस्ता शब्दहरू दशकौंसम्म प्रोग्रामिग कोडहरूमा प्रयोग हुँदै आएको छ। यसका साथै अमेरिकी […]

ट्विटरद्धारा ‘फ्लीट्स’ फीचर भारतमा परीक्षणको रुपमा शुरू

२८ जेष्ठ २०७७, बुधबार

सोशल नेटवर्किङ्ग साइट ट्विटरले भारतमा फ्लीट्स फीचर शुरू गरेको छ। ब्राजिल र इटालीपछि भारत विश्वको तेस्रो देश हो जहाँ कम्पनीले यो सुविधा ल्याएको हो। ‘यो सुविधा प्रयोग गरेर प्रयोगकर्ताले साझेदारी […]

हिंसालाई प्रबर्द्धन गरेको भन्दै ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट लुकाईदियो

१६ जेष्ठ २०७७, शुक्रबार

ट्विटर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिचमा विवाद रोकिने अवस्था देखिएको छैन् । हालैको ट्विटरको नयाँ कदमले यो झन बढने देखिएको छ । केहि दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा […]

ट्विटरका कर्मचारीहरुलाई अब स्थाईरुपमा घरबाटै काम गर्नसक्ने सुबिधा

३१ बैशाख २०७७, बुधबार

ट्विटरका कर्मचारीले अब स्थाईरुपमा नै घरबाट काम गर्न पाउने भएका छन् । हालै ट्विटर सिईओ ज्याक डोर्सीले आफ्ना कर्मचारीहरुलाई अनिश्चितकाल सम्मका लागि घरबाटै काम गर्न दिने बताएका हुन् । अब […]

ट्विटरले मेसेजमार्फत ट्वीट गर्ने फीचरमा रोक लगायो, एसएमएस फीचरमा सुरक्षा त्रुटि

१७ बैशाख २०७७, बुधबार

माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले सुरक्षा कारणका कारण धेरै देशहरूमा मेसेजमार्फत ट्वीट गर्न सकिने सुबिधालाई बन्द गरेको छ। प्रतिवेदनका अनुसार एसएमएस फीचरमा त्रुटिहरू फेला परेपछि कम्पनीले प्रयोगकर्ताहरूको खाता सुरक्षित गर्न यो निर्णय […]

ट्विटरका सिईओ ज्याक डोर्सीले कोभिड-१९ महामारी विरुद्ध लड्न १ अर्ब डलर सहयोग दिने

२६ चैत्र २०७६, बुधबार

कोरोनाभाइरसले विश्वभर सबैलाई तिब्रगतिमा त्रास बढाईरहेको छ । अधिकांश देशहरुका मानिसहरु घरभित्रै बस्न बाध्यछन् । यो महामारीबाट बच्न विश्वभर टेक कम्पनीहरुले समेत सहयोग गरिरहेका छन् । यहि बेलामा माइक्रो ब्लगिंग […]

ट्विटरले गलत जानकारीहरु विरुद्ध लड्न थप स्वास्थ्य विज्ञहरुलाई भेरिफाई गर्ने

१० चैत्र २०७६, सोमबार

माइक्रो ब्लगिङ साइट ट्विटरले कोरोनाभाइरस विरुद्धको भ्रामक र गलत सूचनासँग लड्नका लागि थप स्वास्थ्य विज्ञहरुसँग कामगर्ने भएको छ । कम्पनीले स्वास्थ्य विज्ञहरुको भनाईलाई नै आधार मान्दै त्यस्ता आधिकारीक सूचनाहरुलाई भेरिफाई […]

ट्विटरमा अब केबल ट्विट मात्र होईन फ्लिट गर्नुस्, आउँदैछ नयाँ फीचर

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । ट्विटरमा लामो अवधिदेखि एडिट ट्विटको माग भईरहेको छ । तर हाल यो फीचर आउने छैन् । तर कम्पनीले यस्तो नयाँ फीचर परीक्षण गरिरहेको छ जो फेसबुक र इन्स्टाग्रामको […]

ट्विटरमा परिवर्तन- गलत र भ्रामक जानकारी शेयर गर्दा चेतावनी पाईने, हटाउन पनि सक्ने

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । ट्विटरले गलत र भ्रामक जानकारीहरुलाई नियन्त्रण गर्न केहि परिवर्तनहरु गरेको छ । आजबाट यूजरहरुले गलत र भ्रामक जानकारी ट्विट वा रिट्विट गरेमा एउटा चेतावनी देखिने छ । यसको […]

ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगायो, अनावश्यक व्यवसायीक यात्रा नगर्न सुझाब

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न लगाएको छ। कोरोना भाइरस विश्वभर छिटो फैलँदै गरेको बेला कम्पनीले आफ्ना कर्मचारीहरूलाई घरबाट नै काम गर्न भनेको हो । […]

ट्विटरले भन्यो- फेसबुक र मेसेन्जरको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भए

२५ माघ २०७६, शनिबार

काठमाडौं । ट्विटरले सोसल मिडिया जायन्ट फेसबुक इंक र मेसेन्जरको आधिकारीक एकाउन्ट ह्याक भएको बताएको छ । कम्पनीले शुक्रबार ट्विटरमा रहेको फेसबुक र मेसेन्जरको एकाउन्ट ह्याक भएको जानकारी दिएको हो […]

ट्विटको रिप्लाई कस्ले दिन पाउँछ भन्ने निर्णय अब प्रयोगकर्ताकै हातमा, ट्विटरले नयाँ फिचर परीक्षण गर्ने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । ट्विटरले अब आफ्ना यूजर्सलाई नै ट्विटको कमेन्ट नियन्त्रण गर्ने सुबिधा दिने भएको छ । ट्विटर इंकले यो वर्षको शुरुवातमा नै नयाँ फिचर परीक्षण गर्ने र जसले यूजर्सलाई नै […]

प्रधानमन्त्रीको ट्विटर ह्याण्डल प्रयोगको अनुसन्धानकै बिच ट्विटरको एन्ड्रोयड एपमा सुरक्षा जोखिम भेटियो

६ पुष २०७६, आईतवार

काठमाडौं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक ट्विटर ह्याण्डल ह्याक भएको वा पासवर्डको अनधिकृत प्रयोग गर्दै दूरुपयोग भएको अनुसन्धान भईरहेको बेला ट्विटरले भने आफ्नो एन्ड्रोयड एपमा सेक्यूरिटी जोखिम देखिएको […]

यूजर्सको विरोधपछि ट्विटरले भन्यो- निष्क्रिय यूजर्स एकाउन्ट तत्कालका लागि हटाउँदैनाैं

१४ मंसिर २०७६, शनिबार

काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्विटरले निष्क्रिय रहेका एकाउन्टहरु हटाउने योजना हालका लागि रोकेको छ । कम्पनीको सो घोषणाको विरुद्धमा यूजर्सको निकै गुनासोपछि हालका लागि सो योजना रोकेको हो । […]

ट्विटरले हटाउँदैछ निश्क्रिय यूजरका एकाउन्टहरु, तपाईँको ट्विटर एकाउन्टको अवस्था के छ ?

११ मंसिर २०७६, बुधबार

काठमाडौं । ट्विटरले बिगत ६ महिनादेखि सक्रिय नभएका एकाउन्टहरु बन्द गर्ने भएको छ । ट्विटरले निश्क्रिय भएका एकाउन्ट यूजर्सलाई ईमेल पठाउँदै त्यस्ता ट्विटर एकाउन्टमा एक्सन लिन लागेको हो । हालै […]

ताजा समाचार