नेपालको बारे ओमानीहरुलाई जानकारी दिन ‘नेपलीज इन ओमन’ मोबाइल एप्स संचालनमा

२१ आश्विन २०७५, आईतवार

काठमाडौं । नेपाली राजदूतावास, मस्कटद्वारा एक विशेष कार्यक्रमका बिच ‘नेपलीज इन ओमन’ (Nepalese in Oman) नामक मोबाइल एप्स शुरु गरेको छ । राजदूत सर्मिला पराजुली ढकालले सो मोबाइल एप्स शुरु […]