मस्कलाई ट्विटर बिक्री गर्ने पक्षमा सेयरधनीको मतदान

२९ भाद्र २०७९, बुधबार

ट्विटरका सेयरधनीहले इलन मस्कसँगको कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर बिक्रीका लागि भएको सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन्। कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरुसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको […]

फेसबुकको जस्तै फिचर टेस्टिङ गर्दै ट्विटर

१३ श्रावण २०७९, शुक्रबार

माइक्रोब्लगिङ साइट ट्विटरले फेसबुकको जस्तै एउटा फिचर टेस्टिङ गरिरहेको छ। अब ट्विटरमा पनि फेसबुकको स्टेटस फिचर देख्न पाइने भएको छ। ट्विटरले स्टेटस फिचर अमेरिका र अस्ट्रेलियामा टेस्टिङ गरिरहेको छ। नयाँ […]

ट्विटरका ५४ लाख प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा

११ श्रावण २०७९, बुधबार

ट्विटर प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा राखिएको छ। एकजना ह्याकरले सुरक्षा त्रुटीको फाइदा उठाउँदै लाखौँ प्रयोगकर्ताका डाटा हात पारेको र डाटा अहिले बिक्रिमा राखिएको रोयटर्सले जनाएको छ। त्यसका लागि ह्याकरले ३० […]

ट्विटर सम्बन्धी विवादको फैसला फेब्रुअरी २०२३ सम्म लम्याउन मस्कको अदालतसँग आग्रह

२ श्रावण २०७९, सोमबार

टेस्लाका सीईओ इलोन मस्कले ट्विटर सम्बन्धी विवादको फैसला फेब्रुअरी २०२३ सम्म लम्याउन अदालतसँग आग्रह गरेका छन्। मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद सम्झौता अघि बढाउन खोजेका थिए। तर ट्विटरमा […]

आजदेखि युट्युब, फेसबुकलगायत सामाजिक सञ्जाल करको दायरामा

१ श्रावण २०७९, आईतवार

आजदेखि नेपालमा समाजिक सञ्जालहरु करको दायरामा आएका छन्। सरकारले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ। नेपालमा […]

ट्विटर सम्झौताबाट पर बस्ने मस्कको धम्की

२४ जेष्ठ २०७९, मंगलवार

टेस्लाका सीईओ इलन मस्कले ट्विटर सम्झौताबाट पर बस्ने धम्की दिएका छन्। उनले ट्विटरलाई आफूले उसको यूजर बेसका बारेमा थप जानकारी लिन गरेको आग्रहलाई लत्याएको आरोप लगाएका छन्। नियामक संस्थामा दर्ता […]

ट्विटरले ट्रोल र घृणासम्बन्धी सामग्रीमा अझ कडाई गर्ने

६ फाल्गुन २०७८, शुक्रबार

माइक्रो ब्लगिङ साइट ट्विटरले ट्रोल तथा घृणासम्बन्धी पोस्टहरुमा अझ कडाई गर्ने भएको छ। कम्पनीले हालै आफ्नो सेफ्टी मोड फिचरलाई थप विस्तार गर्ने योजना अगाडि ल्याएको छ जसमार्फत् यूजरहरुले हानिकारक तथा […]

ट्वीटको रिप्लाइमा अब डिस्लाइक गर्न मिल्ने, परीक्षण गर्दै कम्पनी

११ श्रावण २०७८, सोमबार

अब ट्वीटको रिप्लाइ दिँदा डिस्लाइक गर्न मिल्ने भएको छ। कम्पनीले हालै आफ्नो एपमा यो नयाँ फिचर थप गर्ने योजनाका साथ आन्तरिक परीक्षण गरिरहेको बुझिएको छ। अन्तरराष्ट्रिय समाचार माध्यम पीसीम्याग डटकममा […]

ट्रम्पद्वारा गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारी

२४ असार २०७८, बिहीबार

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्सरशिप लगाएङ्को भन्दै टेक जायन्ट गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्। यो मुद्दामा यी तीन कम्पनीका मुख्य कार्यकारीहरुलाई प्रतिवादी बनाइने बुझिएको छ। […]

एलन मस्क तथा बिल गेट्स जस्ता हस्तीहरुको ट्विटर ह्याक गर्ने १७ वर्षीय किशोर पक्राउ

५ चैत्र २०७७, बिहीबार

अमेरिकाका एक किशोर थुप्रै उच्च पदस्थ व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक गरेको आरोपमा पक्राउ परेका छन्। ठूलो बिटक्वाइन घोटाला काण्डमा ती १७ वर्षीय ह्याकरले किम कार्दाशियन, कान्ये वेस्ट, एलन मस्क, बिल […]

‘अन्डु सेन्ड’ फिचर ल्याउँदै ट्विटर

२३ फाल्गुन २०७७, आईतवार

माइक्रो ब्लगिङ साइट ट्विटरमा कुनै सामग्री पोस्ट गरेपछि त्यसलाई एडिट गर्न मिल्दैन। चिनियाँ प्रविधि अनुसन्धाता जेन मानचुङ वङका अनुसार ट्विटरमा छिट्टै अन्डु बटन आउने भएको हो। वङका अनुसार कम्पनीले अन्डु […]

ट्विटरले पनि सुरु गर्यो क्लबहाउस जस्तै अडियो च्याट रुम

२० फाल्गुन २०७७, बिहीबार

माइक्रोब्लगिङ साइट ट्विटरले क्लबहाउस जस्तै अडियो च्याट रुम फिचर सुरु गरेको छ। यस फिचरको नाम उसले स्पेशेज राखेको छ। हाललाई एन्ड्रोइड डिभाइसहरुमा यसको बिटा भर्जनको परीक्षण भइरहेको छ। कम्पनीले एउटा […]

ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने

१५ माघ २०७७, बिहीबार

ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको छ । ट्विटर प्रयोगकर्ताको आचरण अध्ययन गर्न तेस्रो पक्षलाई शैक्षिक अनुसन्धानका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको हो । ट्विटरले भनेको […]

कोभिड भेरियन्टका अफवाहबारे सुधारका जानकारी पोस्ट गर्न फेसबुक र ट्विटरलाई सिंगापुरको आदेश

७ जेष्ठ २०७८, शुक्रबार

सिंगापुरले सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई ती प्लेटफर्ममा आएका कोभिड १९ का भेरियन्टबारेका अफवाह रहेका पोस्टमा सुधारात्मक जानकारी पोस्ट गर्न आदेश दिएको ‍छ। देशको स्वास्थ्य मन्त्रालयले अनलाइन प्लेटफर्महरुलाई सिंगापुरका सबे […]

अब ट्विटरबाट पैसा पठाउन र पाउन सकिने

२४ बैशाख २०७८, शुक्रबार

अब ट्विटरबाट ट्विटरमै रहेका अन्य यूजरहरुलाई पैसा पठाउन सकिने भएको छ। चर्चित माइक्रो ब्लगिङ साइटले हालै थुप्रै फिचरका साथमा टिप जार नामक यो फिचरलाई पनि सार्वजनिक गरेको हो। बाहिर आएका […]

प्रयोगकर्ताहरुको चर्को मागपछि ट्विटरले ल्यायो पहिलेको जस्तै रीट्वीट गर्ने तरीका

२ पुष २०७७, बिहीबार

माइक्रो ब्लगिङ्ग साइट ट्विटरले रिट्वीटको पुरानै तरिका फिर्ता ल्याएको छ। वास्तवमा, नक्कली सन्देश फैलाउन रोक्न ट्विटरले अक्टोबरमा ट्वीट रिट्वीट गर्ने तरिका परिवर्तन गरेको थियो। कम्पनीले अक्टुबरमा ट्वीट गरेको थियो र […]

भारतमा सरकार विरोधी ट्वीटमाथि सेन्सर, चाैतर्फी विरोध

१३ बैशाख २०७८, सोमबार

कोरोनाले दिनहुँ मानिसहरु मरिरहँदा पनि सरकारले कुनै पहल नगरेको भन्ने सन्देश भएका ट्विट हटाउन आदेश दिएपछि प्रयोगकर्ताहरु त्यसको विरुद्धमा सामाजिक सञ्जाल तताइरहेका छन्। ट्विटरका एक प्रवक्ताले केही सामग्री भारतमा हेर्न […]

अब ट्विटर प्रयोगकर्ताहरुले ट्वीटलाई स्न्यापच्याटमा शेयर गर्न सक्ने

२७ मंसिर २०७७, शनिबार

ट्विटर प्रयोगकर्ताहरूले अब आफ्नो ट्वीटहरू स्न्यापच्याटमा सिधा शेयर गर्न सक्दछन्। अहिले सम्म, इन्फ्लुएन्सरहरू र नियमित प्रयोगकर्ताहरूले स्न्यापच्याटमा उनीहरूको ट्वीटको स्क्रीनशट मात्र शेयर गर्न सक्नेथिए। अब दुबै सोशल मिडिया जायन्टहरूले यो […]

ट्विटरले आफ्ना प्रयोगकर्तालाई एकाउन्ट कन्फर्म गर्न ‘स्पाम मेल’ पठाएपछि…

१० बैशाख २०७८, शुक्रबार

अस्ट्रेलिया थुप्रै ट्विटर प्रयोगकर्ताले उनीहरुलाई आफ्ना एकाउन्ट कन्फर्म गर्न शुक्रबार आएको इमेलको विश्वास गर्ने वा नगर्ने भनेर अन्योलमा परे। अस्ट्रेलिया थुप्रै ट्विटर प्रयोगकर्ताले उनीहरुलाई आफ्ना एकाउन्ट कन्फर्म गर्न शुक्रबार आएको […]

ट्विटरले ४ अर्ब डलरमा क्लबहाउस किन्ने संकेत

२६ चैत्र २०७७, बिहीबार

माइक्रोब्लगिङ साइट ट्विटरले अडियो नेटवर्किङ प्लेटफर्म क्लबहाउसलाई ४ अर्ब डलरमा अधीनमा लिने भएको छ। ब्लुमबर्गमा हालै आएको एक रिपोर्टअनुसार यी दुई कम्पनीबीच महिनोंदेखि यस विषयमा छलफल हुँदै आएको बुझिएको छ। […]

सोमबार हजाराैं प्रयोगकर्ता समस्यामा पर्नेगरी कसरी भयो ट्विटर डाउन?

१७ चैत्र २०७७, मंगलवार

माइक्रोब्लगिङ साइट ट्विटर सोमबार विश्वका थुप्रै देशमा केही समयका लागि बन्द भयो। यसबाट विशेष गरी एन्ड्रोइड तथा आईओएसका प्रयोगकर्ताहरु बढी प्रभावित भए। यस्ता साइटहरुको आउटेज अनुगमन गर्ने साइट डाउनडिटेक्टर डटकमका […]

‍‍‍अमेरिकी चुनाव अवधिमा विज्ञापनबाट हुने आम्दानी घट्नसक्ने ट्विटरको आशंका

१४ कार्तिक २०७७, शुक्रबार

सोशल मिडिया प्लेटफर्म ट्वीटरले अमेरिकी चुनावलाई ध्यानमा राख्दै विज्ञापनबाट हुने कमाई कम हुन सक्ने बताएको छ। कम्पनीले आफ्नो चौथो त्रैमासिकमा २० प्रतिशतले खर्च बढाएको छ। कम्पनीले भने कि नोभेम्बर ६ […]

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा छिट्टै सोसल मिडियामा फर्कने घोषणा

९ चैत्र २०७७, सोमबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै नै आफ्नै प्लेटफर्मसहित सोसल मिडियामा आउने घोषणा गरेका छन्। मलाई लाग्छ राष्ट्रपति ट्रम्प २ या तीन महिनामा सोसल मिडियमा फर्कनुहुनेछ’, ट्रम्पका सल्लाहकार जेसन […]

ट्विटरले ‘अन्डु सेण्ड’ फिचर परीक्षण गर्दै, प्रकाशित ट्वीट ३० सेकेण्डभित्र फिर्ता गर्न सकिने

८ चैत्र २०७७, आईतवार

सोशल मिडिया प्लेटफर्म ट्विटरले चाँडै नै फिर्ता ‘अन्डु सेण्ड'(Undo Send) लाई छिटै प्रक्षेपण गर्न एक परीक्षण सुरू गरेको छ। ट्विटरले यो महिना भित्रै यो नयाँ फिचर ल्याउने संकेत दिएको छ। […]

टाइमलाइनमै युट्युब भिडियो हेर्न मिल्ने फिचर ल्याउँदै ट्विटर

६ चैत्र २०७७, शुक्रबार

ट्विटरले आफ्नो आईओएस एपमा युट्युबका पूरा भिडियो सपोर्ट गर्ने फिचर परीक्षण गरिरहेको जनाएको छ। यसबाट प्रयोगकर्ताले ट्विटर नछोडी युट्युबका पूरा भिडियो हेर्न सक्छन्। अहिलेसम्मको स्थितिमा ट्विटर र युट्युबबीच खासै तालमेल […]