टुटल, पठाओ जस्ता मोबाइल एप्समार्फत यात्रु बोक्ने मोटरसाइकल कारबाहीमा

३० पुष २०७५, सोमबार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई […]

ताजा समाचार