सन् २०१९ भित्र विश्वभर १ लाख फाइभजी बेस स्टेशन आपूर्ति गर्ने जेडटिईको योजना

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । विश्वभर ५जी नेटवर्क जडान गर्ने र ५जीको प्रयोगमा वृद्धि भएसँगै यसको व्यवसायमा पनि बिस्तार हुँदै गएको छ । हालै चिनियाँ टेलिकम उत्पादक कम्पनी जेडटिईले विश्वभर ५० हजार भन्दा […]

टेलिकम पूर्वाधार निर्माता कम्पनी जेडटिईद्धारा नयाँ  साइबर सेक्यूरिटी ल्याब स्थापना

२९ असार २०७६, आईतवार

काठमाडौं । चीनको टेलिकम पूर्वाधार निर्माता कम्पनी जेडटिईले ब्रसेल्समा साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको छ । कम्पनीले पारदर्शिता अपनाएको बारेमा स्पष्ट पार्नका लागि सो साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको हो । यसअघि […]

चिनियाँ कम्पनी जेडटीईद्धारा फाइभजीको लागि २५ वटा व्यवसायिक सम्झौता

१० असार २०७६, मंगलवार

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यवसायिक फाइभ–जी सम्झौता गरेको गरेको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन […]

फाइभजी भर्सनका साथमा जेडटिई एक्जोन १० प्रो सार्वजनिक, ४८ मेगापिक्सेलको मुख्य क्यामरा

२४ बैशाख २०७६, मंगलवार

काठमाडौं । जेडटिईले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्जोज १० प्रो (Axon 10 Pro)तथा एक्जोन १० प्रो फाइजी (Axon 10 Pro 5G) चीनमा लन्च गरेको छ । कम्पनीले यी दुबै स्मार्टफोनहरु […]

भीभोको नयाँ सब-ब्राण्ड ‘इक्यू’ घोषणा, नयाँ स्मार्टफोनहरु ल्याउँदै

२९ माघ २०७५, मंगलवार

काठमाडौं । पछिल्लो दिनमा चिनियाँ स्मार्टफोन ब्राण्डहरुले आफ्नो सब ब्राण्ड घोषणा गर्ने क्रम निकै चलिरहेको छ। केहि समयअघि मात्र शाओमीले आफ्नो रेडमी सिरिजलाई छुट्टै ब्राण्ड घोषणा गरेर नयाँ स्मार्टफोन पनि […]

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

२० माघ २०७५, आईतवार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन […]

अमेरिकाले ह्वावे र जेडटिईलाई प्रतिबन्ध लगाउन सक्ने, नयाँ विधेयक प्रस्तावित

३ माघ २०७५, बिहीबार

काठमाडौं । अमेरिकी कानून निर्माताहरुले चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरु प्रतिबन्ध लगाउन सक्ने किसिमको नयाँ विधेयक प्रस्तावित गरेका छन् । सो विधेयकअनुसार कुनैपनि अमेरिकी चीप तथा अन्य उपकरणहरु ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड, […]

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

१९ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको […]

अष्ट्रेलियामा चिनियाँ टेक कम्पनी ह्वावे र जेडटिई प्रतिबन्धित, फाइभ जी नेटवर्कमा काम गर्न नपाउने

७ भाद्र २०७५, बिहीबार

काठमाडौं । अष्ट्रेलियन सरकारले चिनियाँ टेक्नोलोजी कम्पनीद्धय ह्वावे र जेडटिईलाई सरकारी दुरसंचार नेटवर्कमा कामगर्नका लागि प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियन सरकारले राष्ट्रिय सुरक्षाका कारण दुबै कम्पनीहरुलाई फाइभ जी नेटवर्क निर्माणको […]

अमेरिकी प्रतिबन्ध हटेपछि पहिलो पटक जेडटिईले फ्ल्यागशिप स्मार्टफोन लन्च गर्दै

४ भाद्र २०७५, सोमबार

काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी जेडटिईले अमेरिकी प्रतिबन्ध हटेपछि पहिलो पटक आफ्नो नयाँ स्मार्टफोन विश्व बजारमा ल्याउने तयारी गरेको छ । अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई अमेरिकी बजारमा कारोबार गर्न तथा […]

ह्वावे र जेडटिईका डिभाइस अमेरिकी डेमोक्रयाटिक उम्मेदवारले प्रयोग नगर्न चेतावनी

२० श्रावण २०७५, आईतवार

काठमाडौं । अमेरिकाको डेमोक्रयाटिक नेशनल कमिटीले पार्टिका उम्मेदवारहरुलाई ह्वावे र जेडटिईका डिभाइसहरु प्रयोग नगर्नकाका लागि चेतावनी जारी गरेको छ । चिनियाँ टेलिकम कम्पनीहरु ह्वावे र जेडटिईका डिभाइसहरुमा सेक्यू्रिटी खतरा रहेको […]

एन्ड्रोयडका कयौं डिभाइसमा प्रि-इन्स्टल्ड भाइरस भेटियो, यी ब्राण्डका स्मार्टफोन नकिन्नुस

११ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । तपाईँ एन्ड्रोयड स्मार्टफोन चलाउनुहुन्छ भने सतर्क रहनुहोस कतै तपाईँको स्मार्टफोनमा भाइरस त छैन् । एन्ड्रोयड स्मार्टफोनमा प्रि-इन्स्टल अर्थात पहिलेदेखि नै राखिएको एउटा नयाँ भाइरस पत्ता लागेको छ । […]

ताजा समाचार