गोयन्का इलेक्ट्रोनिक्स चौथो बर्षमा प्रवेश, ५ वर्षमा १५ प्रतिशत बढी बजार हिस्सा लिने

८ माघ २०७५, मंगलवार

काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स चौथो बर्षमा प्रवेश गरेको छ। गोयन्का इलेक्ट्रोनिक्सले सूर्य ब्रान्ड इण्डियासँगको सहकार्यमा सूर्य ब्रान्डका आइरन, मीक्स्चर ग्रान्डर, पंखा, ग्यास चुलो, हिटर, इलेक्ट्रिक गीजर र […]