गूगल इन्स्ट्यान्ट क्यामरा ट्रान्सलेसनमा नेपाली भाषा समावेश, जुनसुकै भाषाबाट ट्रान्सलेसन गर्न सकिने

२७ असार २०७६, शुक्रबार

काठमाडौं । गूगलको ट्रान्सलेसन सेवा हामिले वेबमा वा एन्ड्रोयड स्मार्टफोनमा प्रयोग गर्दै आएकै विषय हो । गूगलले एन्ड्रोयड मोबाइल फोनको फोटोमार्फत दिने इन्स्ट्यान्ट क्यामरा ट्रान्सलेसनमा नेपाली भाषाको सुविधा ल्याएको छ […]