कुबोट स्मार्टफोन नेपाली बजारमा, सूपथ मूल्यमा उत्कृष्ट फोन

५ पुष २०७५, बिहीबार

काठमाडौं । काष्ठमण्डप एशिया इन्टरनेशनल प्रालि नेपालको लागि कुबोट स्मार्टफोनका लागि आधिकारिक बितरकको रुपमा नियुक्त भएको छ । कम्पनीले हालै नेपाली बजारमा ६ वटा मोडलका कुबोट स्मार्टफोनहरु सार्वजनिक गरेको छ […]