मोबाइल फाइनान्स सेवा अगाडि बढाउन दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबिच समझदारी

६ बैशाख २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । टेलिकम सेवा प्रदायकको प्रविधि प्रयोग गरेर मोबाइल फाइनान्स र बैंकिङ सेवा उपलब्ध गराउनका लागि नियामक निकायहरुबिच समझदारी भएको छ । नेपाल दूरसंचार प्राधिकरण र नेपाल […]

नविकरण दस्तुर २० अर्ब रुपैयाँ लिए नेपाल टेलिकम धराशायी- कर्मचारी युनियन

७ चैत्र २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमसँग मोबाइल सेवाको नविकरण दस्तुर बापत २० अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी गरिएको निर्णयले टेलिकमलाई धराशायी बनाउने टेलिकम यूनियनहरुले दाबी गरेका छन् । उनीहरुले नेपाल दूरसंचार प्राधिकरणले गरेको […]

दूरसंचार प्राधिकरणका कर्मचारीलाई संचारमन्त्रीले भने- तलब नपुगे लिन आउनुस्

४ चैत्र २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । प्राधिकरणले २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो । प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित […]

बाँकी बक्यौता नतिर्ने कम्पनीलाई दूरसंचार प्राधिकरणको पत्र, स्मार्टको मात्रै डेढ अर्ब रुपैयाँ

१३ फाल्गुन २०७५, सोमबार

अनुज राज ढुंगेल काठमाडौं । बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने निर्णय गरेको नेपाल दूरसंचार प्राधिकरणले सोहि निर्णयको आधारमा कम्पनीहरुलाई बाँकी बक्यौता तिर्नका लागि ताकेता गरेको छ । प्राधिकरणले यहि […]

४०करोड लगेको कम्पनीसँगको सम्झौता रद्ध गर्न मन्त्रिपरिषदको निर्देशन, दिएको रकम के होला?

९ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । सरकारले यूनाईटेड टेलिकम लिमिटेड (यूटिएल)लाई दिएको प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड बिस्तारको जिम्मा रद्ध गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले प्रदेश […]

को बन्छ दूरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्ष, भयो नियमावली संसोधन

२३ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा दिगम्बर झाको राजिनामा सँगै हाल अध्यक्षको पद खालि रहेको छ । सो पदमा प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले निमित्तको रुपमा काम गरिरहेका छन् । कार्यकारी […]

पब्लिक वाईफाईको सुरक्षा मापदण्ड तयार, प्रयोगकर्ताको बिबरण बेच्न नपाईने

१४ माघ २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक वाईफाई सुरक्षाको लागि नयाँ मापदण्ड तयार पारेको छ । प्राधिकरणले पछिल्ला दिनहरुमा सार्वजनिक वाईफाई स्थापना गर्ने र निशुल्क प्रयोग गर्न पाईने क्रम बढेसँगै सुरक्षाको […]

सिजीको पक्षमा जारी अन्तरिम आदेश सर्वोच्चद्धारा खारेज, फ्रिक्वेन्सी अक्सन सुचारु हुने

३ माघ २०७५, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दुरसंचार प्राधिकरण र सिजी कम्यूनिकेसन प्रालि बीचको मुद्धामा दूरसंचार प्राधिकरणको पक्षमा फैसला गरेको छ । सर्वोच्चले यसअघि सिजी कम्यूनिकेसन प्रालिको पक्षमा जारी गरेको अन्तरिम आदेश […]

सिजी कम्यूनिकेसन र दूरसंचार प्राधिकरणलाई छलफलमा बोलायो सर्वोच्चले, अन्तरिम आदेश निरन्तर

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसंचार प्राधिकरणको विरुद्ध सिजी कम्यूनिकेसन प्रालिको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सिजीले सर्वोच्चबाट जारी गराएको अन्तरिम आदेशको विरुद्धमा नेपाल दूरसंचार […]

दूरसंचार प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्न सरकारले गर्यो नियमावली संसोधन

२६ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा सरकारले स्विकृत गरेसँगै सरकारले प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्ने तयारी गरेको छ । यसअघि दूरसंचार प्राधिकरणमा दोस्रो पटक नियुक्ती पाएपछि […]

दूरसंचार प्राधिकरणमा संचार मन्त्रीको अनुमगन, २४ घण्टाभित्र कामको अपडेट बुझाउन निर्देशन

२६ पुष २०७५, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिवार नेपाल दूरसंचार प्राधिकरणको निरिक्षण तथा अनुगमन गरेका छन् । उनले सो निरिक्षणको क्रममा विभिन्न विभाग र शाखाहरुमा गएर नै भईरहेका […]

सिजी टेलिकम प्रकरणमा दूरसंचार प्राधिकरणको ‘भ्याकेट’ दर्ता

२४ पुष २०७५, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सिजी टेलिकमद्धारा दायर मुद्धामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्धमा भ्याकेट दर्ता गरेको छ । सिजी टेलिकमले ९००/१८०० र २१०० मेगाहर्ज ब्याण्डमा गर्न लागिएको फ्रिक्वेन्सी […]

टेलिकमका नवनियुक्त एमडी अधिकारीको पदबहाली, यी हुन सुधारका योजना

२३ पुष २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक(एमडी) डिल्लीराम अधिकारीले सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा पद बहाल गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा […]

दूरसञ्चार प्राधिकरणले रोक्यो फ्रिक्वेन्सी अक्सनको प्रक्रिया

२३ पुष २०७५, सोमबार

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको प्रक्रिया स्थगित गरेको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश बमोजिम यसअघि शुरु गरेको ९००/१८००/२१०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी अक्सन प्रक्रिया अर्को सूचना जारी नभएसम्मको लागि […]

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको दाबी- तीन वटा टेलिकम सेवाप्रदायक भए पुग्छ

११ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगरम्बर झाले नेपालमा तीन वटा टेलिकम सेवा प्रदायक भए पुग्ने बताएका छन् । उनले अहिले सेवा प्रदायकहरुको संख्या धेरै भएपनि ती कम्पनीहरुको सेवाग्राही भने […]

एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतीपत्र खारेज, कम्पनीले ३२८ ग्राहकलाई दिने सेवा अब के होला ?

१७ आश्विन २०७५, बुधबार

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले एलाईड नेट लिंक टेक्नोलोजिज प्रालिको अनुमतीपत्र खारेज गरेको छ । कम्पनीले इन्टरनेट सेवाको अनुमतीपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेपछि प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित […]

दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त

२१ भाद्र २०७५, बिहीबार

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण(एनटिए)को अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । सरकारले अध्यक्ष झालाई ५ वर्षको लागि […]