एक्यूरेटको हाइबास ब्लूटूथ स्पीकर बजारमा सार्वजनिक, मूल्य २,९९९ रुपैयाँ, १ वर्षको वारेन्टी

१९ मंसिर २०७६, बिहीबार

काठमाडौं । हालै मात्र एक्यूरेट ब्राण्डको उत्पादन नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको कम्पनी भाविक इन्टरनेशनलले हालै आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा आफ्नो पहिलो ब्राण्डेड […]