२९ पुष २०७५, आईतवार

काठमाडौं । स्विटजरल्याण्डको नेशनल रेल सर्भिसले आफ्ना यात्रुहरुलाई उड्ने कार सेवा दिने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । रेल सेवाले संचालन गर्ने स्विटजेरिच बुण्डेसबाहनेन (एसबीबी)लेसो बारेमा जर्मन कम्पनी लिलियम जीएमबिएचसँग […]