अनलाइन डेलिभरी र ईकमर्श सेवा आजैबाट शुरु, अत्यावश्यक बाहेक अन्य वस्तुहरु नबेच्ने

१६ भाद्र २०७७, मंगलवार

अनलाइन तथा ईकमर्श सेवा दिने कम्पनीहरुले मंगलबार भदौ १६ गतेदेखि पुन: आफ्नो सेवा संचालन गर्ने भएका छन् । सोमबार प्रेस विज्ञप्ती जारी गरेर कोभिड-१९ को कारण मानव जिवन अझ कष्टकर […]

अनलाइन किनमेलमा ठगीको नयाँ तरिका, होम डेलीभरी गरिदिने नाममा ग्राहक ठग्ने पक्राउ

१३ श्रावण २०७७, मंगलवार

कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला […]

अनलाइन बजार दराजको महाबचत बजार अभियान सुरु

१२ श्रावण २०७७, सोमबार

अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुनेछ । […]

ई-कमर्स कम्पनी अमेजनद्धारा भारतमा फूड डेलिभरी सेवा शुरु

१० जेष्ठ २०७७, शनिबार

ई-कमर्स कम्पनी अमेजनले भारतीय खाद्य बजारमा सेवा शुरु गरेको छ। अमेजन फूडको नाममा यसले भारतीय ग्राहकहरुका लागी डेलिभरी सेवा शुरू गरेको छ। यो सेवा शुरु भएसँगै दुई ठूला अनलाइन फूड […]

निम्बसले बिरगन्जमा बिस्तार गर्यो अनलाइन सपिङ सेवा, उत्पादनको दायरा पनि थपियो

१७ बैशाख २०७७, बुधबार

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अबस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएको छ। गत चैत्र ९ बाट निम्बसले आफना […]

ई-कमर्श दराजले बिक्रेता सहयात्री कार्यक्रममार्फत एसएमईहरुलाई ५५ लाख रुपैयाँ सहयोग गर्ने

१६ बैशाख २०७७, मंगलवार

अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको छ। यस कार्यक्रम मार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याटफर्म्’ मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ। यस कार्यक्रम […]

लकडाउनका बिच भारतमा ई-कमर्श कम्पनीहरुलाई इलेक्ट्रोनिक्स उपकरणहरु बेच्न अनुमति

५ बैशाख २०७७, शुक्रबार

भारत सरकारले कोरोनाभाइरसको महामारी रोक्न आगामी मे ३ तारिखसम्म भारतभर लकडाउन गरेको छ तर अब भने ई-कमर्श कम्पनीहरुलाई कामगर्ने अनुमति दिने भएको छ । हालै आएको रिपोर्टअनुसार ईकमर्श सेवालाई केहि […]

ईकमर्श एप क्लब फ्याक्ट्री शपिंग क्याटोगरीमा सबैभन्दा धेरै डाउनलोड हुने एन्ड्रोयड एप

७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । ईकमर्श कम्पनी क्लब फ्याक्ट्री गूगल प्ले स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने शपिंग एप हुन पुगेको छ। हालै सार्वजनिक डाटाअनुसार ईकमर्श प्लेयर क्लब फ्याक्ट्रीको एप शपिंग क्याटोगरीमा सेप्टेम्बरमा १३.८ […]

ई-कमर्श कम्पनी अलिबाबाले सन् २०२४ सम्ममा १ अर्ब चिनियाँ ग्राहक बनाउने लक्ष्य

८ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलिबाबाले चीनमा व्यवसाय बिस्तारका लागि थप नयाँ लक्ष्य लिएको बताएको छ । कम्पनीले सन् २०२४ सम्ममा वान बिलियन अर्थात १ अर्ब मानिसहरुलाई सक्रिय सेवा दिने […]

ईकमर्श कम्पनी अलिबाबाका अध्यक्ष तथा चिनियाँ बिलेनियर ज्याक माले आफ्नो पद छोडे

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । अलिबाबाका अध्यक्ष ज्याक माले ५५ वर्षको उमेरमा मंगलबारदेखि आफ्नो पद हस्तान्तरण गरेका छन् । चिनियाँ धनाढ्य तथा ईकमर्श कम्पनी अलिबाबाका संस्थापक तथा हाल अध्यक्ष रहेका ज्याक मा ले […]

अमेजनलाई उछिन्दै माइक्रोसफ्ट विश्वको दोस्रो मूल्यवान कम्पनी बन्न सफल, एप्पल पहिलो स्थानमै

१० कार्तिक २०७५, शनिबार

काठमाडौं । विश्वको मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्ट दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले अर्को टेक तथा ईकमर्श कम्पनी अमेजनलाई पछाडि पार्दै दोस्रो मूल्यवान कम्पनी भएको हो । […]