इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने अब भिडियो पनि अपलोड र शेयर गर्न गर्नुस्

७ असार २०७५, बिहीबार

काठमाडौं । फोटो सेयरिंग एप इन्स्टाग्रामका प्रयोगकर्ताहरु १ अर्ब भन्दा बढि भएका छन् । फेसुबकद्धारा अधिग्रहण गरिएको इन्स्टाग्राममा हाल १ अर्ब भन्दा बढि प्रयोगकर्ताहरु मासिकरुपमा प्रयोग गर्ने गरेको कम्पनीले जानकारी […]