आइस्पानको नेतृत्वमा सुधिर पराजुलीको दोस्रो इनिङ, सर्वसम्मतिमा नयाँ कार्यसमिति घोषणा

१६ माघ २०७९, सोमबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले सुधिर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा […]

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, छैन् ‘कन्टेन्ट तथा वेबसाइट ब्लक गर्ने’ विषय

९ मंसिर २०७९, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफूले सेवा प्रदायकहरुलाई कुनैपनि कन्टेन्ट तथा वेबसाइट फिल्टर वा ब्लक गर्न आदेश नदिएको जनाएको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले आजै सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई पत्र पठाउँदै मिडिया […]

सीजीनेटलाई कारबाही गर्न इन्टरनेट सेवा प्रदायक संघको माग, दूरसञ्चार प्राधिकरणमा उजुरी दर्ता

१५ भाद्र २०७९, बुधबार

सीजी कम्युनिकेसन्स लिमिटेडले हालै सार्वजनिक गरेको सीजीनेट अन्तरगतको बण्डलिङ सेवा नै गैरकानूनी भएको भन्दै नियमनकारी निकायमा उजुरीसहित कारबाहीको लागि माग गरिएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियमनकारी […]

इन्टरनेट सेवा प्रदायकहरु एक आपसमा मर्ज हुने कानून बनाउने योजनामा दूरसञ्चार प्राधिकरण

१३ भाद्र २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट सेवा प्रदायकहरुलाई एक आपसमा गाभ्ने वा गाभिनेगरी नयाँ कानून ल्याउने भएको छ। प्राधिकरणले चालु आर्थिक वर्षभित्रै नयाँ कानूनको मस्यौदा तयार पार्ने योजना लिएको छ। सञ्चार […]

इन्टरनेट सेवा प्रदायकले ग्राहकको बिलमा अबदेखि मर्मत सम्भार शुल्कको प्रतिशत उल्लेख गर्नुपर्ने

२३ भाद्र २०७८, बुधबार

इन्टरनेट सेवा प्रदायकहरुले अबदेखि ग्राहकहरुलाई स्पष्टरुपमा सपोर्ट एण्ड मेन्टेनेन्स (मर्मत सम्भार) शुल्क प्रतिशतको बारेमा जानकारी दिनुपर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने बिल रकममा अधिकतम सिमासम्म रहेर […]

आइस्पानले प्राधिकरणसँग भन्यो- ग्राहक बिलमा इन्टरनेट शुल्क र ग्राहकले तिर्ने कर छुट्टाछुट्टै उल्लेख गरौं

१८ श्रावण २०७८, सोमबार

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान) ले नयाँ आर्थिक वर्षदेखि ग्राहकहहरुसँग लिने शुल्क र तिर्ने कर शुल्क बिलमा छुट्टाछुट्टै उल्लेख गर्नका लागि नियमकारी निकायलाई अनुरोध […]

ब्याण्डविथ स्वीकृतिको काम दूरसञ्चार प्राधिकरणले फास्टट्र्याकमा गर्ने

१२ श्रावण २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको ब्याण्डविथ स्वीकृतिको कार्यलाई फास्टट्रयाकमा गर्ने भएको छ। यसअघि ब्याण्डविथ आयातमा ‘झुलाउने’ गरेको आरोप भोग्दै आएको नियामक निकाय प्राधिकरणले सेवा सहजीकरण गर्न विशेष टिम स्थापना […]

इन्टरनेट सेवा प्रदायकहरुको कार्य सहजीकरण गराउन प्राधिकरणले छलफलमा बोलायो

२६ फाल्गुन २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको गुनासो सम्बोधन गर्नका लागि छलफल गर्न बोलाएको छ। प्राधिकरणले ब्याण्डविथ स्वीकृतिको बारेमा इन्टरनेट सेवा प्रदायकहरुको गुनासो सम्बोधन गर्न र सहजीकरण कसरी गर्न सकिन्छ भन्ने […]

सम्झौता गर्न नआए इन्टरनेटको तार र उपकरण हटाईदिने विद्युत प्राधिकरणको चेतावनी

१० फाल्गुन २०७७, सोमबार

नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोलको भाडा नतिरेमा इन्टरनेट सेवाका लागि राखिएको अप्टिकल फाइबरको तार काटिदिने चेतावनी दिएको छ। प्राधिकरणले तार हटाईदिनुका साथै उपकरणहरु समेत निकाल्ने चेतावनी दिएको हो । विद्युत […]

इन्टरनेट सेवा प्रदायकका कर्मचारीहरुलाई कोभिड खोप उपलब्ध आइस्पानको माग

६ फाल्गुन २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई समेत कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। आइस्पानले हालै स्वास्थ्य सेवा विभागलाई पत्र बुझाउँदै फ्रन्टलाइनमा रहेका र […]

विद्युत प्राधिकरणले भाडादर नघटाए इन्टरनेट सेवाको शुल्क बढ्नसक्ने आइस्पानको चेतावनी

१ फाल्गुन २०७७, शनिबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले हालै नेपाल विद्युत प्राधिकरणले बढाएको पोलको भाडाले इन्टरनेटको सेवा शुल्क बढ्ने चेतावनी दिएको छ । हालै आइस्पानले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै […]

इन्टरनेट सेवा प्रदायकहरुलाई कोभिड-१९ राहत प्याकेज, दूरसञ्चार प्राधिकरणले दियो यस्तो सहुलियत

२३ भाद्र २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई कोभिड-१९ बाट परेको असर कम गर्ने गरि राहत प्याकेज दिने भएको छ। प्राधिकरणको हालै बसेको बोर्ड बैठकले यसअघि इन्टरनेट सेवा प्रदायकहरुले राहतको लागि […]

विद्युतको पोल र ओपीजीडब्लू फाइबरको नयाँ भाडा दर: इन्टरनेट सेवा प्रदायकको लागि थप लागत

१० भाद्र २०७७, बुधबार

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबलको तार तान्न प्रयोग हुने विद्युत पोलको नयाँ भाडादर लागू गरेको छ। यस बारेमा करिब १ महिना अघि नै सहमति भएको भएपनि विद्युत प्राधिकरणको संचालक […]

टिकटकको प्रयोग नेपालमा ह्वात्तै बढ्यो, ब्याण्डविथ व्यवस्थापनको चिन्तामा इन्टरनेट सेवा प्रदायकहरु

३१ श्रावण २०७७, शनिबार

नेपालमा कोभिड-९ को महामारी र संक्रमण फैलने डरले गरिएको देशव्यापी लकडाउन समाप्तिसँगै इन्टरनेट सेवामा टिकटकको दबाब देखिएको छ । पछिल्लो १ महिनाको अवधिमा टिकटकले नेपालको इन्टरनेट डाटा अत्यधिक र अस्वभाविकरुपमा […]

जब नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण नै वर्ल्डलिंकलाई कारबाही गर्नबाट डरायो

८ श्रावण २०७७, बिहीबार

अनुज राज गएको असार १७ गते नेपाल दूरसञ्चार प्राधिकरणमा एउटा फरक किसिमको उजुरी निवेदन दर्ता भयो । सो उजुरी निवेदन दर्ता गर्ने कुनै सेवाग्राही नभए एउटा इन्टरनेट सेवा प्रदायक कम्पनी […]

इन्टरनेट सेवा व्यवसायमा ठूलो क्षति भएको दाबी, करमा छुटदेखि ऋणमा सुबिधासम्मको राहत माग

१२ बैशाख २०७७, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले कोभिड-१९ महामारीका कारण इन्टरनेटको प्रयोग अधिक बढेको हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई थप आर्थिक भार परेको बताएका छन् । सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पत्र पठाउँदै कोभिड-१९ […]

दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर बारे बिबरण बटुलिँदै, चाहिएको राहत बारेमा पनि लेख्नुपर्ने

११ बैशाख २०७७, बिहीबार

अनुज राज सरकारले दूरसंचार सेवा प्रदायकहरु सबैसँग कोभिड-१९ बाट परेको प्रभाव र असर बारेमा जानकारी माग गरेको छ । राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई […]

आइस्पानलाई मोहरा बनाएर सरकारी निर्णयको धज्जी उडाउँदै वर्ल्डलिंक कम्युनिकेशन्स

८ बैशाख २०७७, सोमबार

अनुज राज ढुङ्गेल कोभिड-१९ ले देशभर नेपालीहरु लकडाउनमा घरभित्रै बसेका छन् । घरभित्रै बसेको बेलामा नेपालीहरुले अधिकमात्रामा इन्टरनेट प्रयोग गर्दा अधिक ब्याण्डविथ खपत भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु र नियमनकारी […]

इन्टरनेट सेवा प्रदायक संघले ग्राहकलाई भन्यो- इन्टरनेट सेवा निरन्तर गर्नेभए डिजिटल भुक्तानी गर्नुस्

७ बैशाख २०७७, आईतवार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले इन्टरनेट सेवा शुचारु राख्नका लागि शारिरिक असक्त र वृद्धवृद्धाबाहेकका सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेकोछ । संस्थाले समयमै भुक्तानी गरि सेवा सुचारु गर्न समेत भनेको […]

आइस्पानले भन्यो- ७० प्रतिशत इन्टरनेट सेवा शुल्क उठेन् तर नियमित खर्च बढ्यो, राहत प्याकेज देऊ

२८ चैत्र २०७६, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सेवा प्रदान गरेबापतको अझै ७० प्रतिशत रकम उठ्न नसकेको बताएका छन् । लकडाउनपछि इन्टरनेट सेवाको प्रयोगमा उच्च वृद्धि भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले सरकारसँग राहतको माग […]

इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ

१९ चैत्र २०७६, बुधबार

अनुज राज इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो […]

अप्टिकल फाइबर तान्न प्रयोग हुने बिजुलीको पोलको भाडा १० प्रतिशत मात्रै बढाउन समितिको सुझाब

१३ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) […]

दूरसंचार प्राधिकरणले भन्यो–ठमेल क्षेत्रमा तारहरु ३ महिनाभित्र अण्डरग्राउण्ड डक्टिंग गरिने

९ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ठमेल लगायतका क्षेत्रमा आगामी ३ महिनाभित्र इन्टरनेट तथा केबुलका तारहरु अण्डरग्राउण्ड डक्टिंग गर्ने भएको छ । दूरसंचार प्राधिकरणले सो अण्डरग्राउण्ड डक्टिंगबाट मात्रै अव्यवस्थित तारहरुको दिर्घकालिन […]

ठमेलमा इन्टरनेटको तार काटिँदा मोबाइल टावरहरुमा पनि समस्या, टेलिकम कम्पनीहरु मर्मतमा

८ पुष २०७६, मंगलवार

काठमाडौं । हालै ठमेलमा इन्टरनेट तथा केबुल टिभीको तार काटिँदा नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा समेत प्रभावित भएको छ । यसअघि इन्टरनेट तथा केबुल टिभीको मात्र सेवा अवरुद्ध भएको […]

ठमेलमा इन्टरनेटको तार काटिएको विरुद्ध उजुरी प्रहरीले लिएन, सोमबार आइस्पानसँग छलफल गर्ने

६ पुष २०७६, आईतवार

काठमाडौं । ठमेल क्षेत्रमा इन्टरनेट तथा केबुलको तार काटिएको विषयमा उजुरी दिन जाँदा टेकु प्रहरीले लिन नमानेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एक पदाधिकारीले जानकारी दिएका छन् । ठमेललाई […]

ताजा समाचार