रसियाले तयार पार्यो आफ्नै इन्टरनेट, ग्लोबल इन्टरनेट संजालबाट सम्पर्क बिच्छेद गर्न सफल

९ पुष २०७६, बुधबार

काठमाडौं । रसियाको सरकारले बाँकी विश्वबाट आफ्नो इन्टरनेटलाई सम्पर्क विच्छेद बनाउन सफल भएको छ । रसियाको सरकारले आफ्नो इन्टरनेटलाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गर्न अनेकौं परिक्षणहरु गरेको घोषणा गरेको छ […]