आजियाटाको उपस्थिती रहेका बजारमा आजियाटा डिजिटलले सेवा बिस्तार गर्ने, नयाँ लगानी भित्र्यायो

१२ असार २०७७, शुक्रबार

मलेशियाको आजियाटा डिजिटलले आफ्नो बढ्दो डिजिटल वित्तीय सेवाहरूको व्यवसायलाई प्रबद्र्धन गर्न ग्रेट ईस्टर्नसँग ७ करोड अमेरिकी डलरको रणनीतिक लगानी भित्र्याएको छ। यो आजियाटा डिजिटलद्वारा वित्तीय उद्योग खेलाडीहरूबाट सुरक्षित गरिएको तेस्रो […]

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’, रु.१०० माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट

१५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज […]

एनसेलको लगानीकर्ता आजियाटा डिजिटल बैंकको योजनामा, लाइसेन्सका लागि बोलकबोलमा जाने

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । एनसेलको लगानीकर्ता कम्पनी आजियाटाले मलेशियामा डिजिटल बैंकिङ्गको लाइसेन्स लिने योजना गरिरहेको छ । मलेशियाको सबैभन्दा ठूलो टेलिकम्युनिकेशन्स कम्पनी आजियाटा ग्रुप बर्हादले डिजिटल बैंकिङ्ग लाइसेन्सका लागि बिड गर्ने योजना […]

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण, जनही रु १० लाख पाए

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम […]

एनसेलमार्फत माइक्रोसफ्टले नेपालमा क्लाउड सेवा उपलब्ध गराउने

२६ माघ २०७६, आईतवार

काठमाडौं । एनसेलले नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिने भएको छ । आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण माइक्रोसफ्टले नेपालमा एनसेलमार्फत आफ्नो सेवा दिन लागेको हो । माइक्रोसफ्टले गएको बिहिबार एक […]

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, १८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि […]

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’, सबै नेटवर्कमा कल गर्न मिल्ने तिस दिन सम्मका सेवा

८ माघ २०७६, बुधबार

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० […]

आगजनी र बिस्फोटबाट एनसेलको १०० बढि टावरमा क्षति, कम्पनीले भन्यो- हामीलाई सुरक्षा देऊ

७ माघ २०७६, मंगलवार

काठमाडौं । मोबाइल अपरेटर एनसेल प्रालिले आफ्ना टावर तथा कार्यालयहरुमा सुरक्षा जोखिम बढेको भन्दै नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको छ । हालै निरन्तर मोबाइलका टावरहरुमा आगलागी र बिस्फोटका घट्नाहरुमा वृद्धि […]

टिकटकका भाइरल भिडियोहरु अब आइफ्लिक्समा उपलब्ध, के नेपाली यूजरले पनि हेर्न पाउँछन् ?

२ माघ २०७६, बिहीबार

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटकले भिडियो अन डिमान्ड इन्टरटेनमेन्ट सर्भिस आइफ्लिक्ससँग सहकार्यको घोषणा गरेको छ । सो सहकार्यअन्तरगत टिकटकका छोटा/छोटा भिडियोहरु अबदेखि आइफ्लिक्समा उपलब्ध हुने भएका छन् । टिकटकले […]

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको […]

अस्पतालमा उपचारत कामतीले जिते एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको १० लाख रुपैयाँ

१६ पुष २०७६, बुधबार

काठमाडौ । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस योजना अन्तर्गत […]

एनसेलको बीटीएस टावरमा आगजनी

१६ पुष २०७६, बुधबार

चीतवन । एनसेलको माेबाइल बीटीएस टावरमा अज्ञात समूहले आगो लगाएको छ । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार […]

एनसेलले ल्यायो नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

१५ पुष २०७६, मंगलवार

काठमाडौं । सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा […]

फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन गर्ने मिति सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले १ वर्षअघि शुरु गरेको फ्रिक्वेन्सी अक्सनको प्रकृयाअन्तरगत बढाबढ यहि […]

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, युट्युब र आईफ्लीक्समा भिडियो स्ट्रिमिङ सित्तैमा

१४ मंसिर २०७६, शनिबार

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो […]

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजनाको नगद पुरस्कार वितरण, दुई ग्राहकले पाए जनही रु २ लाख

१३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको […]

एनसेलको भ्वाइस कलबाट हुने आम्दानी घट्यो, इन्टरनेट सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धा कारण

१३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । निजी मोबाइल अपरेटर कम्पनी एनसेल प्रालिको मोबाइलबाट हुने आम्दानीमा कमी आएको छ । हालै आएको रिपोर्टअनुसार सन् २०१९ को त्रैमासमा एनसेलको मूख्य व्यवसाय मोबाइलबाट हुने आम्दानी अर्थात भ्वाइस […]

एनसेल मेला ६ वटा शहरमा आयोजना हुने

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले […]

एनसेलले गर्यो ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक, पाँच भाग्यशाली कोडहरुको घोषणा

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी […]

आव२०७६/७७ मा २ अर्ब ८१ करोड फ्रिक्वेन्सी दस्तुर उठ्यो, सबैभन्दा धेरै दस्तुर नेपाल टेलिकमबाट

९ मंसिर २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी […]

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्र बाँकी लाभकर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतले एनसेलको लाभकर विवादसम्बन्धी मुद्धाको पूर्ण पाठ […]

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’, प्रति मिनेट १ रुपैयाँमा देशभरीको नेटवर्कमा कल गर्न सक्ने

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा […]

एनसेलद्धारा फिक्स्ड वायरलेस इन्टरनेट सेवा संचालन, निःशुल्क वायरलेस ब्रोडब्याण्ड राउटर दिने

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । एनसेल प्रालिले नेपालमा पहिलो पटक नयाँ प्रविधि प्रयोग गरेर ग्राहकहरुलाई इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले फिक्स्ड वायरलेस इन्टरनेट सेवा संचालन गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको […]

यी कम्पनीहरुले बुझाए ग्रामीण दूरसंचार विकास कोषमा सबैभन्दा धेरै रकम

१७ कार्तिक २०७६, आईतवार

काठमाडौं । ग्रामीण दूरसंचार विकास कोष (आरटिडिएफ)मा गत आर्थिक वर्षमा ६८ कम्पनीहरुले असोज मसान्तभित्र रकम बुझाएका छन् । ६८ कम्पनीहरुले सो अवधिमा आरटिडिएफमा कुल १ अर्ब ९४ करोड २९ लाख […]

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा, यी देशहरुमा जाँदा पाईन्छ सुविधा

१६ आश्विन २०७६, बिहीबार

काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ […]